२०७९ असार १२ आईतवार

झापामा पुगेर रेखा थापाले भनिन्, ‘नारीहरू चुलो–चौकामा सीमित भएको हैन, देश हाँ’केको हेर्न चाहन्छु, सेवक हुने मौका दिनुहोस्’

राप्रपा नेपालकी केन्द्रीय सदस्य रेखा थापाले आफ्नाे पार्टीले वि कासका पूर्वाधारको जिम्मा लिने बताएकी छिन्।झापाको दम क मा आयोजित बृ’हत आमसभालाई सम्बोधन थापाले शिक्षा, स्वास्थ्य तथा जनताको आधारभूत आ’वश्यता पुरा गर्ने बताए की हुन्।

उनले भनिन्, ‘हामी बोलेर हैन, गरेर देखाउँछौँ। जनताको आव श्यकता, सम’स्या के छ? हामीले न’जिकबाट नियालेका छौँ। हामी त्यस्ता समस्याहरूप्रति ग”म्भीर छौँ।’

उनले जनप्रतिनिधीले सुकुम्बासीहरुको घरमा डोजर लगाएकोप्र ति दुखेसो व्यक्त गरिन्।‘सुकुम्बासीहरु पनि यहिँका नागरिक हु न्, सुकु’म्बासीको घरमा डोजर लगाउन पाइँदैन, यदि लगाउने हो भने उनीहरुको व्य’वस्थापन गर्नुपर्यो।’

जनताले जि’ताएर पठाएका जन’प्रतिनिधिहरुबाटै जनता नै दुखी भएको उनले तितो यथार्थ पोखिन्। उनले आफू राप्रपामा प्रवेश गरेपछि आमनेपाली दाजुभाईकाे मुहारमा खुशीको बहार देखिए को बताइन्। उनले भनिन्, ‘राष्ट्रवादी पार्टीमा समाहित भएर देश विकासमा हातेमालो गर्न आ”ग्रह गर्दछु।’

‘नारीहरू अब कमजोर छैनन्। नारीहरु चुलो-चौकामा सीमित भएको हैन, देश हाँकेको हेर्न चाहन्छु’, विशाल आम’सभाका बिचमा उनले भनिन्, ‘हामी सपना देखाउन आएका हाेइ’नाैँ, पुरा गर्न आएका हौँ। तर यसमा सबैको हातेमालो आव’श्यक छ।’

‘मैले धेरै दिदीबहिनीहरु सपनाविहीन भएको देखेको छु। हाम्रो पा र्टीले सीप र शिक्षाको सुनिश्चितता गर्छ। रेखा थापा भिड भे ला पर्न आएको छैन। मलाई कलाकारिताले जिउन सहज भए को छ। अब हाम्रो जिम्मा देश बनाउने हो। यो मेरो प्र’तिबद्धता हो’, उनले आत्मविश्वास व्यक्त गरिन्।

महिला दिदि बहिनीलाई लक्षि’त गर्दै उनले दिदी बहिनीहरु नै आफ्नो महान नेता भएको बताईन्। उनले भनिन्, महिला दि दीबहिनीहरु मेरो महान नेता हो, म त उहाँहरुका प्रतिनिधी पा  त्र मात्र हुँ।’

उनले आम नेपालीको सपना साकार पार्न राप्रपा होमिएको बता इन्। ‘अझै पनि उनीहरु अन्य पार्टीको जस्तै आश्वसन देखाउँछ न्। सपना बेच्छन् ठान्नुहोला’, उनले भनिन्, ‘म कसम खाएर भ न्छु, हाम्रो पार्टीले सपना देखाउँदैन, साकार गर्छ। हामीलाई सेव क हुने मौका दिनुहोस्।’

उनले युवाशक्ति विदेश पलायन हुनुपर्ने बाध्यताप्रति दुखेसो पो खिन्। ‘कसलाई विदेश गएर काम गर्ने रहर होला?’, उनले भ निन्, हामी यही देशमा रोजगारीको व्यवस्था गर्छौँ। नारीहरुमाथि हुने महिला हिंसा रोक्छौँ।’

उनले राप्रपालाई एजेण्डाविहीन पार्टी भनेकोप्रति कडा प्रतिक्रि या दिइन्। ‘हामी काम गर्छौँ। कसैलाई हत्या, हिंसा र ढुङ्गा बो केर सडकमा उर्तादैनौँ। सकारात्मक सोचले शान्तिपूर्ण तरिकाले देशमा परिवर्तन गर्छौँ। हामीमा त्यो आँट छ।

२०७८ चैत्र २६, शनिबार प्रकाशित 1 Minute 2252 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?