२०७९ जेष्ठ ३ मंगलवार

दुर्गेश थापा भा’वुक हुदै भन्छन् : पललाई ह’त्कडी लगाएर लैजाँदा आँ’सु आएको थियो (भिडियो सहित)

पल प्ररकरणको पछि पहिलो पटक गायक दुर्गेश थापा मिडि यामा आएका छन ।पल शाह आफ्नो अ”त्यन्तै मिल्ने साथी भएको र पललाई धेरै माया गर्ने भएकाले पल जे’ल जाँदा आ फुलाई नराम्रो लागेको र ह’त्कडी लगाउँदा आशु समेत झरेको बताए ।

पलकै आफ्नै नजिकै मान्छेले खेल खेल्दा पल फसेको उनि बताउछन । यसमा आफ्नो कुनै सम्बन्ध न रहेको बताए ।

यहि पल प्र करणकै का”रण कार्यक्रम र मेला महोत्सव हरुबाट उनको नाम निकालिएको छ । यस विषयमा उनि भन्छन् आ फ्नो साथीको यस्तो अवस्थामा मा आफुले नाच्न र गित गाउँन नसक्ने बताए ।

केहि दिनमा रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’ बाट नि दुर्गेश थापाको दृश्यलाई पनि हटाइएको छ।

पल साह र नाबालिक गायीका समिक्षा अधिकारी बीच बढेको वि”वाद बारे अहिले पल शाह उच्च अदालतको आदेश को प र्खाइमा रहेका छन्।

जिल्ला अदालतको श्रितेदारको भनाई अनुसार यो केसको बारे मा अन्तिम नि’र्ण’य हुनको लागि १ वर्ष सम्म पनि लाग्ने कुरा सुनाउँछन् ।

पल साहलाई तत्काल प्राप्त प्रमाण द्वा’रा कसुर गरेका हुन् कि भनेर मुदा को अंतिम कारबाही वा टुंगो लनागेसम्म कारागार चनाल गरिएको हो।

आधार चाई कागजात, किटानी मा भएका कुराहरू , स्वास्थ्य प रीक्षण , साथै दुर्गेश थापा लगायत का कुराहरू समावेश गरिए को छ। अब अदालत को अंतिम आदेश नआएसम्म केही भन्न सक्ने अवस्था छैन। अबको १/२ महिना मा सबै कुरा को छिनो फानो लाग्ने छ। १/२ महिना भनिरहँदा यो समयमा सकिने कुनै स”म्भावना छैन्।

 

यो पनि ,,राप्रपा नेपालकी केन्द्रीय सदस्य रेखा थापाले आफ्नाे पार्टीले विकासका पूर्वाधारको जिम्मा लिने बताएकी छिन्।झा पाको दमकमा आयोजित बृ’हत आमसभालाई सम्बोधन थापा ले शिक्षा, स्वास्थ्य तथा जनताको आधारभूत आ’वश्यता पुरा गर्ने बताएकी हुन्।

उनले भनिन्, ‘हामी बोलेर हैन, गरेर देखाउँछौँ। जनताको आव श्यकता, सम’स्या के छ? हामीले न’जिकबाट नियालेका छौँ। हामी त्यस्ता समस्याहरूप्रति ग”म्भीर छौँ।’

उनले जनप्रतिनिधीले सुकुम्बासीहरुको घरमा डोजर लगाएको प्रति दुखेसो व्यक्त गरिन्।‘सुकुम्बासीहरु पनि यहिँका नागरिक हुन्, सुकु’म्बासीको घरमा डोजर लगाउन पाइँदैन, यदि लगाउने हो भने उनीहरुको व्य’वस्थापन गर्नुपर्यो।’

जनताले जि’ताएर पठाएका जन’प्रतिनिधिहरुबाटै जनता नै दुखी भएको उनले तितो यथार्थ पोखिन्। उनले आफू राप्रपामा प्रवेश गरेपछि आमनेपाली दाजुभाईकाे मुहारमा खुशीको बहार देखि एको बताइन्। उनले भनिन्, ‘राष्ट्रवादी पार्टीमा समाहित भएर देश विकासमा हातेमालो गर्न आ”ग्रह गर्दछु।’

‘नारीहरू अब कमजोर छैनन्। नारीहरु चुलो-चौकामा सीमित भएको हैन, देश हाँकेको हेर्न चाहन्छु’, विशाल आम’सभाका बिचमा उनले भनिन्, ‘हामी सपना देखाउन आएका हाेइ’नाैँ, पुरा गर्न आएका हौँ। तर यसमा सबैको हातेमालो आव’श्यक छ।’

‘मैले धेरै दिदीबहिनीहरु सपनाविहीन भएको देखेको छु। हाम्रो पार्टीले सीप र शिक्षाको सुनिश्चितता गर्छ। रेखा थापा भिड भेला पर्न आएको छैन। मलाई कलाकारिताले जिउन सहज भएको छ। अब हाम्रो जिम्मा देश बनाउने हो। यो मेरो प्र’तिबद्धता हो’, उनले आत्मविश्वास व्यक्त गरिन्।

महिला दिदि बहिनीलाई लक्षि’त गर्दै उनले दिदी बहिनीहरु नै आफ्नो महान नेता भएको बताईन्। उनले भनिन्, महिला दिदी बहिनीहरु मेरो महान नेता हो, म त उहाँहरुका प्रतिनिधी पात्र मात्र हुँ।’

उनले आम नेपालीको सपना साकार पार्न राप्रपा होमिएको बता इन्। ‘अझै पनि उनीहरु अन्य पार्टीको जस्तै आश्वसन देखाउँ छन्। सपना बेच्छन् ठान्नुहोला’, उनले भनिन्, ‘म कसम खाएर भन्छु, हाम्रो पार्टीले सपना देखाउँदैन, साकार गर्छ। हामीलाई सेवक हुने मौका दिनुहोस्।’

उनले युवाशक्ति विदेश पलायन हुनुपर्ने बाध्यताप्रति दुखेसो पोखिन्। ‘कसलाई विदेश गएर काम गर्ने रहर होला?’, उनले भनिन्, हामी यही देशमा रोजगारीको व्यवस्था गर्छौँ। नारीहरु माथि हुने महिला हिंसा रोक्छौँ।’

उनले राप्रपालाई एजेण्डाविहीन पार्टी भनेकोप्रति कडा प्रतिक्रि या दिइन्। ‘हामी काम गर्छौँ। कसैलाई हत्या, हिंसा र ढुङ्गा बो केर सडकमा उर्तादैनौँ। सकारात्मक सोचले शान्तिपूर्ण तरिकाले देशमा परिवर्तन गर्छौँ। हामीमा त्यो आँट छ।

२०७८ चैत्र २६, शनिबार प्रकाशित 1 Minute 1301 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार