२०७९ जेष्ठ २ सोमबार

नेता गगन थापालाई यसरी ल‘खेटे जनताले( भि‘डियो सहित)

भिडियो समचारको अन्तमा राखिएको छ हेर्नुस् अब भिडियो।आफुलाई निकै वाकपटुक ठान्ने नेपाली काग्रेस का महामन्त्री गगन थापा आफ्नै बोलीका कारण अप्ठेरोमा

पर्न थालेका छन् । देशभर जहाँ गए पनि उनलाई एउटै प्रश्नले लखेट्न थालेको छ ।विवादित अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गराउँने बेलामा

निकै सक्रियतापुर्वक नै लागेका र एमसीसी को पक्षमा सका रात्मक माहोल बनाउँन कुनै कसर बाँकी नराखेका थापालाई त्यहि कुरा अहिले” महंगो पर्न थालेको छ ।।।

संसदबाट एमसीसी पारित गर्ने दिन संसदको रोस्टमबाट बोले को एउटै कुरा थापालाई अहिले पेचिलो प्रश्न बनेर चौतर्फी घेरिन थालेको छ । अमेरिकाले ६० अर्ब दियो

,चिन गएर ७० अर्ब मागौँ, भारत गएर ८० अर्ब मागौँ भन्दै थापाले दिएको उत्तेजक अभिव्यक्ति उहिले उनलाई भारी पर्दै गएको छ ।युवा पुस्ताका आशा गरिएका नेताका रुपमा

हेरिएका थापालाई उक्त अभिव्यक्ति पछि मगन्ते सोच राख्ने नेताको रुपमा चित्रण गरिएको छ र उनको व्यापक आलोचना हुन थालेको छ ।एमसीसी पारित गराए पछि

देशव्यापी दौडाड गरिएका थापा एउटै प्रश्नले घेरिरहका छन् के तपाईले नेपाललाई मगेन्ते देश बनाउँन खोजेको हो केहि दिन अगाडी पनि जनताले प्रश्न गर्दै बाटो छेेेेकेको छ।

यो पनि केपि ओलीले अबको चुनावमा ज्ञानेन्द्र शाहसँग मिलेर देश कब्जा गरेनन् भने कान काटेर फालिदिन्छु: मन्त्री खतिवडा आगामी निर्वाचनमा नेकपा एमाले अध्यक्ष

केपी शर्मा ओलीले राप्रपा र राजावादी दलसँग गठबन्धन गर्ने एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले दाबी

गरेका छन् ।केपी ओलीले आगामी चुनावमा राप्रपा र राजावा दीसँग मिलेर लड्ने उनको जिकिर थियो । मन्त्री खतिवडाले ठोकुवा गर्दै भने, ‘राजावादीसँग मिलेर चुनाव

लडेनन् भने दुइ कान त भन्दिनँ सुन्नुपर्छ, एउटा कान चाहिँ काटेर फालिदिन्छु ।’मंगलबार गोरखा अस्पतालको भवन उद्घाटनपछि पत्रकारसँगको कुराकानीमा खतिवडाले यस्तो

बताएका हुन् । ओलीले पाँच दलीय गठबन्धनको विरोध गर्दै राप्रपा र नागर्जुनसँग खुसुखुसु गरेको उनको आरोप थियो । ‘केपी ओलीले राप्रपा र राजवादीसँग गठबन्धन

गर्दैछन्, त्यो छोप्न यता कम्युनिस्ट भएर माधव नेपाल र प्रचण्डले शेरबहादुर र काग्रेससँग गठबन्धन गर्‍यो भन्दै छन्,’ उनले भने,‘चिल आयो चिल आयो भनेर स्यालले

कुखुरा लगेजस्तो गर्ने, यता आफू लुसुक्क नागर्जुन र राप्रपासँग खुसुखुसु गर्ने । उता गठबन्धनको विरोध गर्ने ।यस्तै मन्त्री खति वडाले केपी ओलीको प्रतिगमन विरुद्ध रहेका दलहरुबीच आव श्यकताले गठबन्धन बनेको

बताएका छन् । ‘आवश्यकता सिद्धिएपछि गठबन्धन पनि सिद्धि न्छ,’ उनले भने, ‘गठबन्धनका सबै दलले आ–आफ्नो सिद्धान्त, औचित्य, बिचार, ब्यानर, घोषणापत्र लिएर निर्वाचन आयोगमा दर्ता भएका छन्, निर्वाचन र

सरकार निर्माण जस्तो प्रयोजनका लागि जित हारको कारणले गठबन्धनको आवश्यकता परेको हो ।यस्तो गठबन्धन विश्वभर नै हुने भन्दै उनले ओलीले पनि गठबन्धन नै गरेर २०७४ को निर्वाचत जितेको सन्दर्भ

जोडेका थिए । ‘२०७४ मा केपी ओलीले एमाले, माओ वादी, हृदयश त्रिपाठी, जनमोर्चा राप्रपाका लिङदेनसँग मिलेर जितेको उनले बताए ।त्यसमा नपुगेर सरकार बनाउँदा उपेन्द्र यादवलाई पनि थपे, सुशील कोइराला,

माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड, शेरबहादुर देउवा सबैको गठबन्धनको सरकार हो, अहिले तस्बिर यस्तो सिर्जना गर्न खोजिएको छ कि, केपी ओली आफू मात्र महामहिम, एक्लै एक्लै रथ हाकेर हिँडेजस्तो ।यो सरासर

फटाहा कुरो हो ।’त्यस्तै उनले आगामी निर्वाचनमा एमालेसँग सत्ता गठबन्धनका कुनै पनि दल मिलेर चुनाव नलड्ने घोषओ णा गरे । सत्ता गठबन्धनका दलबीच नै

मिलेर चुनावमा जाने पहिलो प्राथमिकता हुने पनि उनले बताए । ‘सकेसम्म गठबन्धनको भावना प्रतिनिधित्व हुने गरी निर्वाचनमा जान्छौं अब गगन थापालाई लखेटेको भिडियो हेर्नुस्

२०७८ चैत्र २७, आईतवार प्रकाशित 0 Minutes 15153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार