२०७९ असार १२ आईतवार

टिकटकमा सबैभन्दा बढी रुचाइएकी मोडल करिश्मा ढकालको एकदमै रमाइलो टिकटक(भिडियो)

एनसीसी कलेजमा बीबीएस अध्ययनरत करिश्मा आफूलाई अ भिनयको विद्यार्थी भन्न रुचाउँछिन्। गोरखा स्थायी घर भएकी उनी हाल परिवारसँगै शान्तिनगरमा बस्दै आएकी छन्। अहिले पछिल्लो समयमा निकै नै चर्चीत टिकटक स्टार पनि हुन करि श्मा ढकाल ।

उनका टिकटक भिडियोहरु पचासौं लाखले हेर्छन । वास्तवमा भन्ने हो भने थोरै मात्र भिडियो अप्लोड गरेर धेरै लाइक भ्युज र फलोवर्स कमाउने करिश्मा सम्भवत एकमात्र नेपाली टिकटक सेलीब्रेटी हुन ।

अहिलेसम्म उनको ३१६ ओटा भिडियोमा ८ लाख भन्दा बढी फलोवर्स र १ करोड ५० लाख जति त लाइक मात्र छ्न । अब प्रस्तुत छ करिश्मा ढकालकाे  रमाईला टिकटक भिडियो:

यो पनि ,,काठमाडौं । नायिका पूजा शर्माले फेरि एक पटक कारागारमा रहेका अभिनेता पल शाहप्रति खु’ल्ला प्रेम व्यक्त गरेकी छन् । उनले इन्टाग्राममा एउटा स्टोरी राख्दै पलप्रति प्रेम दर्साएकी हुन् ।

इन्स्टा स्टोरीमा पूजाले स्क्रिनमा प्ले भइरहेको पलको भिडि योमा चु’म्बन गरेको देखिन्छ । आफ्नै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पलले गीत गाइरहेको दृश्यमा उनले पलको गाला मा चुमेकी छन् । र, क्याप्सन लेखेकी छन्– आइ जस्ट लभ हिम ।

त्यसो त पूजाको औपचारिक प्रेम अर्कै व्यक्तिसँग छ । उनले यु’द्ध बानिया नामका युवकलाई आफ्नो प्रेमीका रूपमा चिना एकी छन् र उनीसँग बिहेको तयारीमा रहेको समेत बताएकी  छन् ।

पल र पूजाको गहिरो निकटता रहे पनि उनीहरूले प्रेम सम्बन्ध मा रहेको स्वीकारेका छैनन् । तर, पल जबरजस्ती करणीको मु’द्दामा पक्राउ गरेसँगै पुजा उनीप्रति लगातार सदभाव दर्साइरहे की छन् ।

पूजाले पलसँगका दर्जनौं मुभी सिनहरु एकसाथ स्टोरीमा सेयर गर्दै अन्तिममा पललाई चुमेको भिडियो राखेकी हुन् । स्टोरीको ब्याकग्राउन्डमा उनले ‘मै फिर भि तुमको चाहुंगा’ बोलको हिन्दी गीत बजाएकी छन् ।

२०७८ चैत्र २७, आईतवार प्रकाशित 1 Minute 9932 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?