२०७९ जेष्ठ ४ बुधबार

हामी नेपाल प्रहरीलाई सलाम गर्छौ , ह”त्यारालाई कडा स”जाय हुनुपर्छ …( भिडियो सहित)

उदयपुरको बेलका नगरपालिका–३ स्थित कोसी जनता माध्य मिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्राको ढु’ङ्गा प्र”हारबाट ह”त्या भएको छ । बेलका नगरपालिका–६ स्थित बुद्ध’चोक घर भएकी १६ वर्षीया कविताको ह”’त्या गरेको आ”’ रोप’मा प्र”’हरीले दुई जनालाई प”’क्राउ गरेको छ ।

प”’क्राउ पर्नेमा सरिता ढकाल खत्री र १९ वर्षका राजेन्द्र ढकाल छन् । साथीको ढुङ्गा प्र”’हारबाट ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको मृ”’त्यु भएको प्रा’रम्भिक अनु’सन्धानबा’ट खुलेको प्र”हरीले जनाएको छ ।

स्कुल पुग्नुभन्दा करिब ७ सय मिटर पर ह”’त्या भएको र घ”’ट नाबारे अनुसन्धान भइरहेको एसपी बोहराले बताए । विद्यालयका प्रधानाध्यापक सूर्यनारायण शाहले घट”नाको अनुसन्धान र नि’ष्पक्ष छान’बिनको मा’ग गरेका छन् ।

उनको शव मङ्गलबार बिहान यशोदा खोलानजिकै भेटिएको जिल्ला प्र”हरी कार्यालय उदयपुरका एसपी सुवास बोहराले जानकारी दिए ।सरिता र कविता कोसी जनता माविमा सँगै अध्ययनरत थिए ।

सरितासँग केही दिनअघि भएको सामान्य वि’वादका का’रण दुई जना मिलेर ढुङ्गाले हि”र्र्काएर उनको ह”’त्या गरेको प्र” हरीको प्रा”रम्भिक अनु’सन्धान’बाट थाहा भएको छ ।

यो पनि ,,काठमाडौ । पत्रकार ऋषि धमलाले बुझाएको लिखि  त जवाफमा चित्त नबुझाएको प्रेस का’उन्सिलले कार्यालयमै उ प  स्थित हुन भनेको छ । नेपाल एयरलाइन्सको विमानभित्र ध म ला ले देखाएको उद्दण्ड व्यवहारका का’रण उनको निकै आ लो चना भएको थियो ।

आ’लोचना’का बीच प्रेस काउन्सिल नेपालले उनलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । धमलाले पठाएको बयानमा चित्त न बुझेपछि काउन्सिलले बयानका लागि बोलाएको छ । का’उन्सि लको आइतवार बसेको आ”चारसंहिता अ’नुगमन समितिको बैठ कमा धमलाले दिएको जवाफबारे छलफल भएको थियो ।

जवाफमा पेस गरिएका तर्कमा स’न्तुष्ट हुन नसकिएकाले मौखि क बयानका लागि बोलाउने निर्णय भएको काउन्सीलका अध्य क्ष बालकृष्ण बस्नेतले जानकारी दिए । धमलालाई भोलि मध्या न्ह १२ बजे काउन्सिलले उपस्थित हुन भन्दै बोलाएको हो ।

२०७८ चैत्र २७, आईतवार प्रकाशित 1 Minute 2623 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार