२०७९ असार १३ सोमबार

भ’यानक योजना बनाउदै युरोपमा बसेका ३७ नेपालीलाई प्र’हरीले स’मात्यो…अवस्था ग’म्भी’र

टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट ३७ नेपालीहरुलाई प’क्रा’उ गरेको छ । प्रहरीका अनुसार ती सबै नेपाली अवैध रुप मा युरोप छि’र्ने तयारीमा थिए । टर्किस अनलाइन ईन सन हाबर का अनुसार प”क्राउ परेका सबै नेपालीको साथबाट हिँड्न तम्त ‘यार यात्रु झैं सुटेकस थियो र ती सबै मध्य’रातमा अवै’ध रुपमा ग्रि’स छिर्ने तयारीमा थिए ।

इस्तानबुलस्थित नेपालीहरुका अनुसार गत सोमबार पक्राउ परेका नेपालीमध्ये तीन जनालाई कागजपत्रका आधारमा प्रह रीले छोडे पनि अन्य ३४ जना भने प्रहरी नि’यन्त्रणमै छन् । प’क्राउ”को यो घ’टनाबा’रे टर्कीस्थित गैरआवासीय

नेपाली संघका अध्यक्ष उज्जवल कुमार घिसिङले पनि खबर पा एका थिए । कान्तिपुरसँगको कुराकानीमा उनले एउटा घरको पाँचौं तल्लामा धेरै नेपालीहरु आवतजावत गरिरहेको खबर प्रह  रीले पाएपछि त्यहाँ छा’पा मा’रेको थियो ।

उनले प’क्राउ परेको घर पनि एक नेपाली बस्दै आएको र सो घरलाई घ’टनाप’छि सील गरिएको बताए ।घिसिङले अवैध रुप मा टर्कीबाट ग्रिस छिर्न नेपालीहरुले ४ देखि साढे चार लाख रुपैँ यासम्म संगठित मानव तस्करका

एजेन्टहरुलाई बुझाएको सूचना आफूले पाएको बताए । उनले भने, ‘हामीले सम्पर्कमा आएका नेपालीलाई सकेसम्म अ’वैध बाटोबाट नजान र त्यो ख’तरना’क रहेको बताउँदै आएका छौं ।

तर त्यसैगरी ग्रिस छिरेकाहरुले देखाउने प्रलोभनमा नेपालीहरु धमाधम परिरहेका छन् ।’टर्किस अनलाइन ईन सन हाबरले ट र्कीमा अवैध आ’प्रवासीहरुको संख्या बढिरहेको र ती

सबै युरोप छिर्ने उद्देश्यले त्यहाँ आएको भन्दै यो घटनालाई पनि त्यसैको एउटा श्रृंखलाको रुपमा अर्थ्याएको छ । नि’यन्त्रणमा लिइएका नेपालीहरुलाई स्वास्थ्य परीक्षणपछि प्रहरी नि’गरा नीमा राखिएको अनलाइनले उल्लेख गरेको छ ।

यो पनि ,,काठमाडौ । पत्रकार ऋषि धमलाले बुझाएको लिखित जवाफमा चित्त नबुझाएको प्रेस काउन्सिलले कार्यालयमै उप स्थित हुन भनेको छ । नेपाल एयरलाइन्सको विमानभित्र धम लाले देखाएको उद्दण्ड व्यवहारका का’रण उनको निकै आलो चना भएको थियो ।

आ’लोचना’का बीच प्रेस काउन्सिल नेपालले उनलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । धमलाले पठाएको बयानमा चित्त नबुझेपछि काउन्सिलले बयानका लागि बोलाएको छ । काउ न्सिलको आइतवार बसेको आचारसंहिता अनुगमन समितिको बैठकमा धमलाले दिएको जवाफबारे छलफल भएको थियो ।

जवाफमा पेस गरिएका तर्कमा सन्तुष्ट हुन नसकिएकाले मौखि क बयानका लागि बोलाउने निर्णय भएको काउन्सीलका अध्य क्ष बालकृष्ण बस्नेतले जानकारी दिए । धमलालाई भोलि मध्या न्ह १२ बजे काउन्सिलले उपस्थित हुन भन्दै बोलाएको हो ।

२०७८ चैत्र २७, आईतवार प्रकाशित 1 Minute 293 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?