२०७९ जेष्ठ ९ सोमबार

साधुले महिलामाथि गरे यस्तो अ’नौठो ह’र्कत, भिडियो बाहिरियो (भिडियो सहित)

देवरको अगाडीनै तान्त्रि`कले भा`उजुको कपडा उ`तार भन्यो तेरो शरीर`मा भु’त छ ना`ङ्गै भएर हिँडेर मेरो अगा`डी आइ ज भन्यो । साइन्स दिन दिनै अ’गाडी बढिरहको छ तर अन्ध वि ‘श्वास भने यो समाज मा यति पसि`स’केको छ कि । यसबाट निस्कन पनि मुस्किल छ ।यो कुरा हो गुजरात सरसपुर एउटा गु’ल्दास को हो ।

त्यहाँ बस्ने एउटा महिला`लाई एउटा तान्त्रि`क ले घरवालको अ’गाडि`नै ना`ङ्गै बनाई दियो। महिलाले यो कुरा मे’घादि` नगर पु`लिस स्टेसनमा नि’वेदन दिई । महिलाले भनिकी म र मेरो बुडा २ ओटा बच्चा सँग बस्छौं छ महिना देखि ।

मलाई शारी`रिक तना`व थियो त्यसैले मैले दबा’ई खाए र त्य स`पछि पनि मलाई केही राम्रो भएन ।यो कुरा मैले मेरो घ’र प रिवारलाई सुनाए घर`वाला ले भने हामीले चिनेको एउटा चन्दन नगरमा एउटा तान्त्रि`क छ उसले ठी’क गरा`उँछ तँलाई ।

ठीक हुन्छ भन्ने विश्वा`सले मा अगा’डी बढे तर तान्त्रिक ले य स्तो भन्यो की सुनेर म हैरान भए ।तान्त्रिक ले भन्यो कि १५ व र्ष देखि तँलाई भुत लागेको छ ।कपडा खो`ल म भगाई दिन्छु एक`दिन महिला बुडा सँग देवर को घर गई जहाँ उस`को स सुरा मांग भाई र छिमेकी लीला बैनी थिए l र त्यस पछि मलाई लिएर तान्त्रि`क को मा गए ।

यी महिला भन्छिन् कि तान्त्रिक ले सबैको अगाडी भन्यो कि उस`लाई १५ वर्ष देखिन भुत चढेको छ ।भुत भ'गाउन को लागि मलाई केही गर्नु पर्छ । यसको कपडा फे'र्नु पर्छ त्यपछि चे’तन तान्त्रि`क ले केही कपडा दियो ।त्यो तान्त्रिक को नाम चे’तन थियो ।

कपडा दिएपछि तान्त्रिक ले भन्यो कि त कपडा खो`लेर सबै को अगा|डी १५ पाईला हिँडेर मेरो अगा’डी आइज त्यति बेला देवर देउरानी र लीला बहिनी पनि थिए । बुढा र ससुरा बाहिर थिए ।तान्त्रिक ले भनेर महिलाले आफ्नो सरीरको सबै कप` डा खो`लि ।

तर ड`र लागेपछि मैले देउरानी सँग तान्त्रिक`ले दिएको कपडा ले आफ्नो शरीर छोपे ।महिलाले यही भनी यस्तो घि न लाग्दो ग राउछन। अन्ध विश्वास मान्छेको दिमाख मा घुसे’को छ।र यस को फा”इदा यस्तो तान्त्रि`क हरुले उठाई रहेका छन।

त्यति बेला जब महिला ना`ङ्गै थिइन् तब उसको शरीरमा ता’ न्त्रिक ले पानी ख’नायो अनि कागती दिँदै भन्यो सब ठिक हुन्छ ।त्यसपछि ता’न्त्रिक ले सबलाई घर जा’न भन्यो ।र महिलाले आ फ्नो बुढा`लाई भनी कि यो भुत प्रेत सबै झु’ट हो ।

यो कुरामा बुढा`बुढीको झ’गडा भयो र महिला त्यसैको का’रण उ आफ्नो माइत गाई ।उसले आमा बुबालाई सबै कुरा भनिन् ।क सरी तान्त्रिक ले उसलाई गल`त गर्यो । ता’न्त्रिक को पछि लाग्दा फा’इदा केही हुँदैन ई’ज्जत मात्र जान्छ ।

थरी`थरीका बाबा : अघो`री र ना`गा बन्न के गर्छन् ?

झट्ट हेर्दा धेरैलाई पशुपतिमा देखिने सा’धुहरु उस्तै लाग्छन् । क तै श्मसानमा बस्ने अघो`री, कतै फोटो खि”चाउनको लागि व्य’ स्त गेरु बस्त्रमा भेटिने साधारण साधु त कतै ना`गाबाबाहरु ले पशुपति क्षेत्र भ’रिभ’राउ हुन्छ ।

तर, ती साधुहरु देख्ना सामान्य दे’खिनेभएपनि वा’स्तविक अ’ घो  री र ना`गाहरु एउटा क`ठोर त’पस्या पूरा गरेर आएका सा’ध कहरु हुन्छन् । हामीले झ”ट्ट हेर्दा पशुपतिमा दुई किसि मका सा धुहरु देखिन्छ । एकाथरीकाले व’स्त्र नलगाई दि”ग म्बर भेषमा भष्म द’लेर बस्ने गर्छन् ।
|
कपडा नलगाएका जति सबैलाई हामी नागा मान्ने गर्छौं । अर्का किसिमका साधु भे’टिन्छन् गेरु वस्त्र लगाएका साधु`हरु देखि न्छन् । तर, साधुहरु को हुन् ? हामीले देखेको व’स्त्र`हीन साधु सबै नागा हु्न् ? या व”स्त्र लगाउनेहरु सबै अ’घोरीहरु हुन त ?

शिव एवं उनका अ”वतारहरुलाई मान्ने विभिन्न सम्प्रदायहरु हुन्छन् । तिनीहरुको पनि आआफ्नै अनुयायी हुन्छन् । ती अनु यायीहरुको आफ्नै शैली र वि”शेषता हुन्छ । पाशुपत सम्प्रदाय, शैव सम्प्रदाय, कापालिक सम्प्रदाय, वीर शैव सम्प्रदाय, कारुक् सि”द्धान्तवादी सम्प्रदाय, प्र”त्याभिज्ञावादी सम्प्रदाय मुख्यतया शैव`मार्गीहरुको मुख्य स”म्प्रदायहरु हुन् ।

त्यसमध्ये पनि शैव र पाशुपत सम्प्रदायमा धेरै साधक एवं अनु यायीहरु रहेको पाइन्छ । शै’व भित्र पनि शाक्त, नाथ, दस”ना मी, ना’गा जस्ता उपसम्प्रदाय रहेका छन् ।

महाभारतमा माहेश्वरको चार सम्प्रदायको बारेमा उल्लेख गरि एको छ । जसमा शैव, पाशुपत, कालदमन र कापालिक रहेका छन् । ऋग्वेदमा रुद्रको आराधनामा १२ रुद्रहरु नै अघि गएर शि व शं’कर, भो’लेनाथ र महादेव कहिने गरेको उ’ल्लेख छ ।

साधुहरुलाई नाथ, अ’घोरी, अवधूत, बाबा, अघड, योगी, सिद्ध आदि नामले जान्ने गरिन्छ । शैव सन्तहरुमा नागा साधुहरु एवं दसनामी सम्प्रदायका साधुहरुको नै प्रभुता रहेको पाइन्छ । स न्यासी स’म्प्रदा’यका साधुहरु संसार र गृहस्थीलाई छा’डेर आउ ने गर्छन् । गृहस्थहरुको जीवन जति क`ठिन हुन्छ ।

त्यसको सय गुणा बढी कठिन सा’धुहरुको जीवन हुने विश्वास गरिन्छ । शैव सन्तहरुमा गुरु मत्स्येन्द्रनाथ, गुरु गोरखनाथ, सा ईनाथ, गजानन् महाराज, कनिफनाथ, बाबा रामदेव, तेजाजी म हाराज, चौरंगीनाथ, गोगादेव,

शंकराचार्य, गोपीनाथ, चुढाकरनाथ, भर्तृहरि, जालन्ध्रीपाव आदि हजारौं प्र’सिद्ध सन्तहरु रहेका छन् । यसरी शिवरात्रिको लागि त्यही गुरुहरुले बोकेको सिद्धा’न्त अ’नुसार’को व’स्त्र एवं व्यवहा रलाई उनीहरुका अ’नुयायी’ले समेत अ’वलम्ब’न गर्ने गरेका छन् ।

कस्ता हुन्छन् नागा`हरु ?

ना`गा शब्द एकदमै पु’रानो श’ब्द हो । भारतमा नागवंश र ना गा जातिको इतिहास समेत पुरानो छ । नागा भन्ने शब्द त्यही भारतको नागा’ल्याण्ड प्रान्तबाट भएको समेत मान्ने गरिन्छ ।

भारतको पूर्वाेत्तर क्षेत्रमा रहेका ना’गवंशी, नागा जाति र दस नामी सम्प्रदायका मानिसहरु समेत नागा बन्ने गरेका छन् । भारतको एक सम्प्रदाय नाथ सम्प्रदायको समेत दसनामी स’ म्प्रदायको साथमा स’म्बन्ध रहने गरेको पाइन्छ ।

ना’गा बन्ने प्र’क्रिया

नागा साधुहरूको समूहमा सामेल हुने प्रक्रियाको लागि करिब ६ वर्ष लाग्छ । यस समयमा नयाँ स’दस्यहरू’ले लगौंटी बाहेक अ रू केही पनि लगाउँदैनन् । कु’म्भ मेलामा अन्तिम प्रण ग’रेपछि तिनीहरूले लगौंटी पनि त्याग गर्छन् । त्यसपछि उनीहरु जीवन भरी नै कु’नैपनि व’स्त्र लगाउँदैनन् ।

कुनै पनि क्षेत्रमा नागा बन्न आउने व्यक्तिलाई राम्ररी अनु`स न्धान गरेपछि छा’निएका योग्य व्यक्ति`लाई मात्र यसमा प्रवेश दिइन्छ । नागा बन्नुपूर्व ऊ लामो समयसम्म ब्र’हृमचारीको रूप मा जि’उनुपर्छ । त्यसपछि ऊ महान मान्छे बन्छ र त्यसपछि मा त्रै उसलाई त्यो समूहमा प्रवेश गराइन्छ । अन्तिम प्रक्रि’या महा कुम्भको समयमा हुन्छ । जसमा उनीहरुले आˆनै पि’ण्डदान र पूजा गर्ने गरिन्छ ।

बाबा भनेर आफूलाई चिनाउने का यस्ता भिडियो हेरौं…

 

२०७८ चैत्र २७, आईतवार प्रकाशित 1 Minute 1429 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार