
नायक पल साह जे’लमा गएपछि पहिलो पल्ट दुर्गेश थापा मिडियामा आएका छन्। यहि पलको विषयमा लिएर गायक दुर्गेश थापा पनि विवाद फसेका छन् । अ’झै कति वि वा’द’मा क’तिन्जेल आउँछन् त्यो हेर्न भने बाकी नै रहेको। छ।
यहि विवाद कै कारण विभिन्न कार्यक्रम तथा मेला महोत्सव बाट गायक दुर्गेश थापालाई निकालिँदै छ। हाल सालै पनि बै साख मा चल्ने फिल्म ‘ए मेरो हजुर ४’ बाट उनको दृश्’य हटा इएको खबरले भाइरल रूप लिएको छ।
निकै निरास मुद्रामा मिडियामा प्रस्तुत भएका दुर्गेश थापा भन्छ न्। यदि मैले केही गल्ती गरेको भए माई जेल लानुहोस् ।
हेर्नुहोस भिडियो
यो पनि ,,टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट ३७ नेपा लीहरुलाई प’क्रा’उ गरेको छ । प्रहरीका अनुसार ती सबै नेपाली अवैध रुपमा युरोप छि’र्ने तयारीमा थिए । टर्किस अनलाइन ईन सन हाबरका अनुसार प”क्राउ परेका सबै नेपालीको साथबाट हिँ ड्न तम्त’यार यात्रु झैं सुटेकस थियो र ती सबै मध्य’रातमा अवै’ध रुपमा ग्रि’स छिर्ने तयारीमा थिए ।
इस्तानबुलस्थित नेपालीहरुका अनुसार गत सोमबार पक्राउ परेका नेपालीमध्ये तीन जनालाई कागजपत्रका आधारमा प्रह रीले छोडे पनि अन्य ३४ जना भने प्रहरी नि’यन्त्रणमै छन् । प’क्राउ”को यो घ’टनाबा’रे टर्कीस्थित गैरआवासीय
नेपाली संघका अध्यक्ष उज्जवल कुमार घिसिङले पनि खबर पाएका थिए । कान्तिपुरसँगको कुराकानीमा उनले एउटा घरको पाँचौं तल्लामा धेरै नेपालीहरु आवतजावत गरिरहेको खबर प्रह रीले पाएपछि त्यहाँ छा’पा मा’रेको थियो ।
उनले प’क्राउ परेको घर पनि एक नेपाली बस्दै आएको र सो घरलाई घ’टनाप’छि सील गरिएको बताए ।घिसिङले अवैध रुप मा टर्कीबाट ग्रिस छिर्न नेपालीहरुले ४ देखि साढे चार लाख रुपैँयासम्म संगठित मानव तस्करका
एजेन्टहरुलाई बुझाएको सूचना आफूले पाएको बताए । उनले भने, ‘हामीले सम्पर्कमा आएका नेपालीलाई सकेसम्म अ’वैध बाटोबाट नजान र त्यो ख’तरना’क रहेको बताउँदै आएका छौं ।
तर त्यसैगरी ग्रिस छिरेकाहरुले देखाउने प्रलोभनमा नेपालीहरु धमाधम परिरहेका छन् ।’टर्किस अनलाइन ईन सन हाबरले ट र्कीमा अवैध आ’प्रवासीहरुको संख्या बढिरहेको र ती
सबै युरोप छिर्ने उद्देश्यले त्यहाँ आएको भन्दै यो घटनालाई पनि त्यसैको एउटा श्रृंखलाको रुपमा अर्थ्याएको छ । नि’यन्त्रणमा लिइएका नेपालीहरुलाई स्वास्थ्य परीक्षणपछि प्रहरी नि’गरानी मा राखिएको अनलाइनले उल्लेख गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।