२०७९ जेष्ठ २ सोमबार

राजा र धर्म फर्काउन लिङ्देन एक्स,नमा, बालुवाटार थ,र्किने गरि खुल्ला मंचबाट लिङ्देनको आक्रा,मक भाषण (भिडियो हेर्नुहोस)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई भोट दिए देश बर्बाद हुने टि,प्पणी गरेका छन ।

राप्रपाले गत शुक्रबार काठमाडौंमा गरेको आमसभालाई सम्बो धन गर्दै उनले निर्वाचनमा पुराना पार्टीलाई मत दि,,एर ग,ल्ती नदोहोर्याउन आग्रह समेत गरेका छन ।

अध्यक्ष लिङ्देनले देश प्रमुख राजनीतिक दलको अघो,षित गठबन्धनको शि,कार भएको दा,वी गरेका छन ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिको देश पूर्ण रुपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको भन्दै पूँजी

काला व्यापारी र विगत ३१ वर्षदेखि देशमा शासन गर्ने नेताहरु को घरमा थन्किएको जिकिर समेत गरे । ***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

यो पनि,,केपी ओलीको गृहनगरमा राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शन उर्लियो सारा जनता (भिडिओ हेर्नुस) झापा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई आर्थिक टाट पल्टाउनेहरुसँग हिसाबकिताब माग्ने बताएका छन् । झापा को दमकमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश ऋणले चुर्लुम्म डुबेको भन्दै यसको दोष वर्तमान राजनीति का ठूला दलहरुले लिनुपर्ने बताए । ‘

अहिले देश ऋणमा चुर्लुम्म डुबेको छ । आफ्नो आम्दानीले सामान्य गतिविधिसम्म धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘सरकारको विभिन्न मानिसले भनिरहेका छन् देशको अवस्था ठिक छैन भनेर । बैंक रित्तिएको छ, साना साना ठेक्काको काममा पनि भुक्तानी पाएका छैनन् ।

४ वर्षभित्रमा ८ खर्बमा भएको राष्ट्रिय ऋण अहिले १७ अर्ब पुगेको छ ।’लिङ्देनले आर्थिक रुपमा टाट पल्टाउनेहरुसँग राप्रपाले हिसाव किताब गर्ने चेतावनी पनि दिए ।

उनले विकृति विसंगति र भ्रष्टाचारविरुद्ध उत्रनका लागि राप्र पामा गोलबद्ध हुन पनि अपिल गरे । कार्यक्रममा बोल्दै राप्रपा का प्रवक्ता ज्ञानेन्द्र शाहीले एमाले नेतृत्वको सरकारले अरबौं भ्रष्टाचार गरेको भन्दै फेहरिस्त सुनाए ।

‘झापामा आएर भन्न मन लाग्यो, एमाले सरकारले अरबौं भ्रष्टाचार गरेको छ,’ शाहीले भने, ‘दमक नगरपालिकामा मात्रै ३ वर्षमा ८ करोड ९८ लाख बेरुजु देखिएको छ ।’

उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने र राजत न्त्रबारे जनमतसंग्रह हुनुपर्नेमा जोड दिए । कार्यक्रममा राप्रपाकी नेतृ तथा नायिका रेखा थापाले अबका नारीहरू कमजोर नभए को भन्दै राजनीतिमा आउन आह्वान गरिन् । ‘

अबका नारीहरू कमजोर छैनन, देश हाँकेको हेर्न चाहन्छु,’ उनले भनिन्, ‘हामी सपना देखाउन आएको होइन, पुरा गर्न आएका हौं, यसमा सबैको हातेमालो आवश्यक छ ।’

स्थानीय चुनाव नजिकिँदै गर्दा राप्रपाले एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा आमसभा गरेको हो । कार्यक्रममा राप्रपाले राजसंस्था हुनुपर्ने, देश हिन्दूराज्य हुनुपर्ने र संघीयता खारेज हुनुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा राप्रपामा प्रवेश गरेको घोषणा गरिएको थियो ।भिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस।

२०७८ चैत्र २७, आईतवार प्रकाशित 1 Minute 26324 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार