२०७९ असार १२ आईतवार

आमा र छोराको कसम खादै धरधरी रोए दुर्गेश थापा (हेर्नुस भिडिओ)

ए मेरो हजुर ४ का निर्माता सुनिल कु`मार थापा ले उक्त चल `चित्रबाट गायक दुर्गेश थापाको सिन काट्ने निर्णय नभएको बताएका छन् । गायक दुर्गेश फिल्ममा आफ्नो सिन काटि`ए को,न काटि,एको बारे अन्योलमा देखिए । उनले आफूले पनि विभिन्न मिडियामा यो खबर पढेको बताए ।

मलाई निर्माण पक्ष`बाट कुनै जान|कारी आएको छैन । यदि मिडिया,मा आएका कुरा सत्य हुन् भने पनि त्य|समा मेरो कुनै आपत्ति हुँदैन । आखिर सबै`ले बलेको आगो नै ताप्ने हुन् । मेरो सिन काटेर फिल्म चल्छ भने त्यसमा म खुसी नै हुन्छु,’ दुर्गेशले भने ।

पल शाह प्रकरणमा विवा`दित गायक तथा मोड,ल दुर्गेश थापा `लाई केही महोत्सवबाट समेत हटाइ`एको थियो । अ,,हिले उनी फिल्म ‘ए मेरो हजुर ४’बाट पनि ह`ट्ने चर्चा चलेको छ । दुर्गेशको कारण फिल्म विवादमा नपरोस् भनेर निर्माण युनिटले ह|टाउन लागेको बताइन्छ ।

फिल्ममा दुर्गे,शको मुख्य अभिनेत्री सुहाना थापा पात्रले गायक दुर्गेश,लाई भेटेको एक दृश्य रहेको थियो । उक्त दृश्य हटाउँ|

दा पनि फिल्मलाई केही फरक नपर्ने नि`र्माण युनिटले जना एको छ । ‘निर्माता सुनिल कुमार थापाले भने दुर्गेश हट्ने नह`ट्ने अहिले निर्णय नभएको बताए ।

‘दुर्गेशको फिल्ममा सानो भुमिका हो । उनी भएपनि नभएपनि केही फरक पर्दैन’ थापाले भने ‘ पिःल्मको लागि हिजो एक र्याप गीत राख्ने भएपछि दुर्गेश हटाइ`एको ह`ल्ला भएको छ ।’ दुर्गे श`को बिषयमा केही दिनमा निर्णय हुने निर्माता थापा`को भनाई रहेको छ ।

पछील्लो समय दुर्गेश थापा सङ्ग गरिएको कुराकानी भिडोयो हेर्नुस –

२०७८ चैत्र २७, आईतवार प्रकाशित 0 Minutes 1983 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?