
आफुले संगै बाच्ने र संगै म र्ने बाचा कसम खाएर ल्याएकी श्रीमतीलाई श्रीमानले मा र्न लगाएका छन् । पैसा कमाउन भनेर श्रीमान विदेश जान्छन घरमा श्रीमती र छोरी छोडेर । तर यति बेला आफ्नै भतिजोलाई श्रीमती मा र्न भनेर अहराउछ ।
तर भतिजले श्रीमतीलाई मा र्न नै सक्दैन । धेरै कोशिस गर्दा पनि मा र्न नसकेपछि श्रीमान आफै घर आएको ५ दिनपछि आफ्नी श्रीमतीको ह त्या गरेको आरोप लागेको छ ।आफुलाई के कुरा चित्त बुझ्दैन र श्रीमतीलाई निकै बीभत्स तरिकाले ह’त्या गरिएको अब्स्थामा सब फेला परेको छ ।
सानी छोरी काखमा हुदाहुदै पनि उसलाई टुहुरी बनाउछ बाउले । यस्तो घ टनाले हाम्रो समाजलाई झन् डर उन्मुख र अन्धकार तर्फ धकेल्दै छ । यस घ’ट’ना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पुरा जानकारिको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
थप समाचार : टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट ३७ नेपालीहरुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ती सबै नेपाली अवैध रुपमा युरोप छिर्ने तयारीमा थिए । टर्किस अन लाइन ईन सन हाबरका अनुसार पक्राउ परेका सबै नेपालीको साथबाट हिँड्न तम्तयार यात्रु झैं
सुटेकस थियो र ती सबै मध्यरातमा अवैध रुपमा ग्रिस छिर्ने तयारीमा थिए ।इस्तानबुलस्थित नेपा लीहरुका अनुसार गत सोमबार पक्राउ परेका नेपालीमध्ये तीन जनालाई कागजपत्र का आधा रमा प्रहरीले छोडे पनि अन्य ३४ जना भने प्रहरी नियन्त्रणमै छन् ।
पक्राउको यो घटनाबारे टर्कीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्जवल कुमार घिसिङ ले पनि खबर पाएका थिए । कान्तिपुरसँगको कुराकानीमा उनले एउटा घरको पाँचौं तल्लामा धेरै नेपालीहरु आवतजावत गरिरहेको खबर प्रहरीले पाएपछि त्यहाँ छापा मारेको थियो ।
उनले पक्राउ परेको घर पनि एक नेपाली बस्दै आएको र सो घरलाई घटनापछि सील गरिएको बताए ।घिसिङले अवैध रुप मा टर्कीबाट ग्रिस छिर्न नेपालीहरुले ४ देखि साढे चार लाख रुपैँ यासम्म संगठित मानव तस्करका एजेन्टहरुलाई बुझाएको सू चना आफूले पाएको बताए ।
उनले भने, ‘हामीले सम्पर्कमा आएका नेपाली लाई सकेसम्म अवैध बाटोबाट नजान र त्यो खतरनाक रहेको बताउँदै आएका छौं । तर त्यसैगरी ग्रिस छिरेकाहरुले देखाउने प्रलोभनमा नेपालीहरु धमाधम परिरहेका छन् ।’
टर्किस अनलाइन ईन सन हाबरले टर्कीमा अवैध आप्रवासीहरु को संख्या बढिरहेको र ती सबै युरोप छिर्ने उद्देश्यले त्यहाँ आएको भन्दै यो घटनालाई पनि त्यसैको एउटा श्रृंखलाको रुपमा अर्थ्याएको छ ।
नियन्त्रणमा लिइएका नेपालीहरुलाई स्वास्थ्य परीक्षणपछि प्रह री निगरानीमा राखिएको अनलाइनले उल्लेख गरेको छ ।अवैध रुपमा टर्कीबाट ग्रिस छिर्ने क्रममा हुने दुर्घटनामा नेपालीहरुको मृ,त्यु हुने श्रृंखला निरन्तर रहे पनि नेपालीहरु संगठित मानव तस्करको भरमा अवैध रुपमा ग्रिस छिर्न जस्तोसुकै जोखिम उठाइरहेको देखिन्छ ।
२५ कात्तिकमा टर्कीबाट ग्रिस छिर्ने क्रममा भएको गाडी दुर्घटना मा ४ नेपालीको मृत्यु भएको थियो ।त्यसलगत्तै माघ २० मा पनि अवैध रुपमा गिस छिर्न लागेका आप्रवासी हरुलाई सीमा सुरक्षा अधिकारीहरुले फिर्ता पठाएपछि फर्किने क्रममा अत्यधि क चिसोका कारण १९ आप्रवासीहरुको मृत्यु भएको थियो ।
जसमा केही नेपालीहरुको पनि मृत्यु भएको हुनसक्ने भन्दै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले इन्टरपोलमार्फत बुझबुझारथ थालिरहेको छ ।ब्युरोको प्रमुख एसएसपी टेक प्रसाद राईले केही नेपाली टर्कीबाट ग्रिस छिर्ने
क्रममा हराएको भन्ने निवेदन आएको र सोही समयमा आप्र वासीको मृ,त्यु भएको समाचार पनि आएकाले मृ,त्यु भएका मध्ये कोही नेपाली छन कि भनेर बुझ्न पत्राचार गरेको बताए ।
अध्यक्ष घिसिङले संगठित मानव तस्करका विभिन्न एजेन्टह रुको भर परेर लाखौं खर्चेर जोखिमपूर्ण तरिकाले ग्रिस छिर्ने क्रममा नेपालीहरु जोखिममा पर्दै आएको बताए । उनले भने, ‘हामीले यसरी जान खोज्नेलाई यो गलत तरिका हो भनेका भन्यै छौं तर पनि यस्तो क्रम रोकिएको छैन ।’ कान्तिपुर
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।