२०७९ जेष्ठ २ सोमबार

तनहु जिल्ला कारागारबाट पल शाहको पहिलो दृश्य सार्वजनिक , येस्तो हालतमा रहेछन पल…(भिडियाे सहित)

अभिनेता पल शाहलाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा राख्ने आ`देश दिएको छ ।न्याया धीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्प`क्षका लागि थु`नामा राख्ने आ`देश दिएको हो । नवलपुर मा नायक पल साहको थुन्सेक बहस सकिएको छ।

आज पल साहको तर्फबाट ९ जना वकिलले बसह गरीरहेका छन् भने नायिकाको तर्फबाट ५/६ जनाले बहस ग’र्रहेका छन्ना यिका`को तर्फका वकिलले पल`लाई हादै सम्मको सजाएको माघ गर्दछन् भने पल साहको तर्फबाट पल नि’र्दोष भएको कुरा तर्क सहित पेस गर्दछन्।

पी`डितका बुबाले शाहवि`रुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँ र पूर्व नवलपरासीमा किटानी जाहेरी दिएका थिए । पल साह र ना बालिक गायीका वि`वाद बारे अहिले पल शाह उच्च अदा`लत को आदेश को पर्खाइमा रहेका छन्।

यसअघि जिल्ला अदालत, तनहुँको आदे`शबाट शाह कारा|गा र चलान भइसकेका थिए । अर्को मुद्दामा पनि उनलाई थुनामा राख्ने आदेश भएको हो ।पी’डित किशोरी`लाई विवाह गर्ने प्रलो भन देखाएर उनले पटकपटक जबरज`स्ती कर`णी गरेको अ भि`योग छ ।

जिल्ला अदाल`तको श्रितेदारको भनाई अनुसार यो केसको बा रेमा अन्तिम निर्णय हुनको लागि १ वर्ष सम्म पनि लाग्ने कुरा सुनाउँछन् । पलको अवस्था देखेर पलका साथी रुँदै मिडियामा ।

कसरी लि’क भयो जे”ल भित्रको पलको भिडियो। पुरा जान कारिको लागि भिडियो हेरेर थाहा पाउनुहोस।पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो पनि ,,टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट ३७ नेपा लीहरुलाई प’क्रा’उ गरेको छ । प्रहरीका अनुसार ती सबै नेपाली अवैध रुपमा युरोप छि’र्ने तयारीमा थिए । टर्किस अनलाइन ईन सन हाबरका अनुसार प”क्राउ परेका सबै नेपालीको साथबाट हिँ ड्न तम्त’यार यात्रु झैं सुटेकस थियो र ती सबै मध्य’रातमा अवै’ध रुपमा ग्रि’स छिर्ने तयारीमा थिए ।

इस्तानबुलस्थित नेपालीहरुका अनुसार गत सोमबार पक्राउ परे का नेपालीमध्ये तीन जनालाई कागजपत्रका आधारमा प्रहरीले छोडे पनि अन्य ३४ जना भने प्रहरी नि’यन्त्रणमै छन् । प’क्राउ” को यो घ’टनाबा’रे टर्कीस्थित गैरआवासीय

नेपाली संघका अध्यक्ष उज्जवल कुमार घिसिङले पनि खबर पा एका थिए । कान्तिपुरसँगको कुराकानीमा उनले एउटा घरको पाँ चौं तल्लामा धेरै नेपालीहरु आवतजावत गरिरहेको खबर प्रह रीले पाएपछि त्यहाँ छा’पा मा’रेको थियो ।

उनले प’क्राउ परेको घर पनि एक नेपाली बस्दै आएको र सो घरलाई घ’टनाप’छि सील गरिएको बताए ।घिसिङले अवैध रुप मा टर्कीबाट ग्रिस छिर्न नेपालीहरुले ४ देखि साढे चार लाख रुपैँयासम्म संगठित मानव तस्करका

एजेन्टहरुलाई बुझाएको सूचना आफूले पाएको बताए । उनले भने, ‘हामीले सम्पर्कमा आएका नेपालीलाई सकेसम्म अ’वैध बाटोबाट नजान र त्यो ख’तरना’क रहेको बताउँदै आएका छौं ।

तर त्यसैगरी ग्रिस छिरेकाहरुले देखाउने प्रलोभनमा नेपालीहरु धमाधम परिरहेका छन् ।’टर्किस अनलाइन ईन सन हाबरले ट र्कीमा अवैध आ’प्रवासीहरुको संख्या बढिरहेको र ती

सबै युरोप छिर्ने उद्देश्यले त्यहाँ आएको भन्दै यो घटनालाई पनि त्यसैको एउटा श्रृंखलाको रुपमा अर्थ्याएको छ । नि’यन्त्रणमा लिइएका नेपालीहरुलाई स्वास्थ्य परीक्षणपछि प्रहरी नि’गरा नीमा राखिएको अनलाइनले उल्लेख गरेको छ ।

२०७८ चैत्र २७, आईतवार प्रकाशित 1 Minute 3023 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार