२०७९ जेष्ठ ९ सोमबार

धेरैपछी पुजा र आकाश एकसाथ, एक अर्काको पोल खो’लाखो’ल । (हेर्नुस् भिडियो)

नेपाली चलचित्र क्षेत्रमा नि’कै रुचाईएको जोडी हो आकाश र पु जा । केही समय अगाडीबाट दुई बिच फाटो आएको महसुस गरे का थिए दर्शकहरुले । धेरै समय सम्म एकसाथ नदेखेका दर्शक लाई छक्क पार्दै एकसाथ अ’न्तरबार्ता’मा देखिएका छन् ।

यसरी एकसाथ देखिँदा निकै रमाईलो कुराकानी र ए’कार्काको पोल खोल्ने काम पनि भयो । खाशमा पुजा र आकाश नयाँ ब र्षको अ’बसरमा जेठमा आउन लागेको फिल्म सम्झना बिर्सना को प्र’मोसन गर्न देखापरेका थिए ।

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको केमेष्ट्री चलचित्र देखि म्युजिक भिडियोमा सु’हाएको छ । यसैले पनि उनीहरुलाई चलचित्र र म्युजिक भिडियोमा मेकरले लाखौं लगानी गरिरहेका छन् ।

नेपाली सिने जगतमा पछिल्लो समय उनीहरुको जोडीलाई दर्श कले निकै रुचाइरहेका छन् । फिल्म ‘रामकहानी’ मा पहिलो पट क साथमा स्क्रिन शेयर गरेर सुरु भएको उनीहरुको व्यवसायि क यात्राले मित्रता प’रिणत हुन समय लागेन ।

रामकहानी पछि उनीहरुले ‘सम्हालिन्छ कहिले मन, पोइ प¥यो काले, सम्झना विर्सना’ फिल्ममा एकसाथ काम गरेका छन् । साथै केही म्यूजिक भिडियो पनि संगै देखिएका छन् ।

प्राय नायिकाहरुको नाम जो अभिनेतासँग स्क्रिन शेयर गर्छन् उ नीहरुसंगै जोडिएको हुन्छ । पलबाहेक अरु अभिनेतासँग एक भन्दा बढी फिल्ममा काम नगरेकी पुजाले आकाशसँग चार फि ल्ममा एकसाथ काम गरेपछि बजारमा उनीहरुको प्रेम चर्चा च ल्नु स्व’भाविक पनि होला ।

बाहिर जे जस्तो हल्ला चले पनि पूजा र आकाशले कहिल्यै प्रे  म सम्बन्ध नै स्वीकार गरेनन् । केही कुरामा चित्त दु’ख्दा हप्तौं सम्म बोलचाल हुँदैन थियो । तर, फेरि उनीहरुबीच मिलन भइ हाल्थ्यो ।

एकसाथ अन्तर्वार्ता दिँदा दुवैले कयौं प’टक भनेका छन्, ‘यो मित्रताको अ’न्त्य क’हिल्यै हुँदैन ।’ आकाशसँग आफ्नो कहि ल्यै प्रेम सम्बन्ध नभएको पनि उनले स्पष्ट पारेकी छन् ।

उनले आकाशसँग आफ्नो स्वभाव पनि नमिल्ने बताएकी छन् । यता उनीहरु दुबैलाई रियल जोडीको रुपमा देख्न चाहने दर्शक हरुलाई फेरि एकपटक खुशीको समय आएको छ । हेर्नुस् भिडियो ।

 

२०७८ चैत्र २८, सोमबार प्रकाशित 1 Minute 923 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार