२०७९ असार १२ आईतवार

सन्तान लाभ भएको कृस्न र रुपा ओलिको छोरो अहिले यस्ता भए ,एकदमै च’न्चले (हेर्नुस् भिडियो )

कृस्न ओलि जस्ले लगभक अढाई बर्ष अघि ११००० भोल्टको करेन्टको सि’कार भएका थिए ।उनले आफ्ना दुबै हात र एउटा खुट्टा समेत गु’माएका थिए ।हुने हार दैव नटार भनेजस्तै नै थि यो त्यो परिदृश्य ।सम्झिदा पनि साचै नै द’र्दना’क र मुटु का’प्ने खालको थियो सो घ`टना ।

कृस्न ओलि बिवाहित थिए रुपा ओ’लिसग ।रुपाले कृस्नको साथ कहिल्यै छोडिनन् ।शुन्यमा पनि रुपा र लाखमा पनि रुपा नै थिइन् ।कृस्नले आफुलाई छो’डेर जाउ तिमी आफ्नो जीवन बिताउ सबैलाइ आ-आफ्नै जीवन जिउन हक हुन्छ मलाई छो’डि देउ भनिरहदा रुपाले कृस्नलाई छो’डेर जाने सो’च्दै सोचिनन् ।

सामाजिक संजालमा उनिहरु पिर व्यथाहरु देखाईसकेपछि देश बिदेशबाट एकदम‌ै ठूलो रकम संकलन भई ८० लाखको हात र ५ लाखको खु’ट्टा समेत हालिएको थियो ।यशैबिचमा उनिहरु लाइ स’न्तान ला’भ पनि भएको छ ।

हिजोको पि’डादा’यिक क्षणबाट अहिले सो दम्पति अलिक नि ‘स्किएको छ ।छोरो अहिले निकै ठु”ला भैसकेका छन् ।आफै हिडडुल गर्न सक्ने र अहिले त निकै चन्चले भएका छन् ।

हेर्नुस् उनका  टिकटक भिडियोहरु

यो पनि ,,नेपाल वायुसेवा निगमको जहाजभित्रै पसेर भिडियो रिपोर्टिङ गरेपछि वि”वादमा तानिएका पत्रकार अहिले ऋषि धम लाको बचाउमा पत्नि एलिजा गौतम उभिएकी छिन् ।फेसबुकमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले जहाजभित्र पत्रकारलाई अन्तर्वार्ता दिंदै गरेको तस्वीर सेयर गर्दै उनले धमलाको प्रतिरक्षा गरेकी हुन् ।

एलिजा लेख्छिन्, ‘हवाई यात्रामा रहेका राष्ट्रपति, प्रधानमन्त्रीसँ ग हवाईजहाजभित्रै पत्रकारले अन्तर्वार्ता लिन खोज्नु अन्तर्रा  ष्ट्रिय प्रचलन हो । जहाजभित्र इन्टरभ्यु लिने दिने सायद नेपा लका लागि नौलो देखिएको होला । तर संसारका लागि नौलो चाहिं होइन ।’

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार भारत भ्रमणबाट फर्कने क्रममा धमला टेलिभिजनको क्यामरासहित जहाजभित्रै घुसेका थिए । धमलाको यस्तो कार्यलाई लिएर प्रेस

काउन्सिलले स्पष्टीकरण सोधेको छ भने वायुसेवा सञ्चालक संघले समेत विरोध गरेको छ । सामाजिक सञ्जालमा समेत यसलाई लिएर तीव्र बहस भइरहेको छ ।

 

२०७८ चैत्र २८, सोमबार प्रकाशित 1 Minute 324 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?