२०७९ जेष्ठ २ सोमबार

१०० वर्षकि आमालाई छोराले घरबाट निकालिदिएपछी अहिले सडकमा (भिडियो हेर्नुस्)

हामिले बाटोमा हिड्दै गरेकी बुढी आमालाई भेट्यौ । उहाँ उमेर  ले १०० वर्ष पुग्नु भएको रहेछ । यो पाको उमेरमा ठमठमी हिडि रहनु भएको छ । तातो घाममा ,खाली खु’ट्टै ।चप्पल पनि छै’नन खु’ट्टामा ।कहाँ जानू भएको भन्दै हामिले कुरा गर्न थाल्यौं ।

बुढाबुढिको सहारा छोराछोरी भनिन्छ तर आमालाई त उ’ल्टै छोराहरुले बे’सहारा बनाएछन । खान लाउन दिनुको सट्टामा उल्टै कु’टपि\ट गरि घरबाट नि’कालेछन । उहाँ बाटो बाटोमा भौ’तारिदै हिडिरहनु भएको छ । खाना नखाएको पनि धेरै दिन भएछ । क’ठै आमाको द’र्द’नाक अ’वस्था !

उहाँ गुल्मी जिल्लाको बिरबास भन्ने ठाउमा सडकमा लौरो टेक्दै हिडिरहनु भएको थियो । बृद्द भ’त्ता आउदो रहेछ ।छोराहरुले खो सेर खाईदिदा रहेछन । बुढी आमालाई र’क्सी खाएर श्रीमतीको कुरा सुनेर कु’ट्दा रहेछन ।रु’दै आफ्ना कहानिहरु सुनाउनु भयो हाम्रा पनि आँखा र’साए।

हामिले खाजा खुवाउछौ,जुत्ता चप्पल किन्दिन्छौ हिड्नु पसल भ न्दा मान्नु भएन ।गाउलेले कुरा काट्छन बाबु जान्न भन्दै नका र्नु भयो । हामिले उहालाई १ हजार रुपैयाँ खाजा खाने पैसा दि यौ । आफैले जन्माएको सन्तानले हे’ला गरेपछी उहालाई धेरै दु’ख लागेको छ ।

गरेर खाउ भन्दा हातखुट्टा चल्दैनन के गर्नु भन्नू हुन्छ । भोकले र’न्थनिनु भएकी आमा पैसा पाएपछि अब केही किनेर खान्छु भन्दै खुशी हुनु भयो । हामिलाई आशिर्वाद दिनु भयो ।

अब मेरो घर आउनु बाबुहरु भन्दै अ’नुरोध गर्नु भयो ।छोराहरुले घरबाट निकालिदिएपछी एक्लै बस्दै आउनु भएकी आमालाई पै सा भन्दा रासन पानीको अ’भाब रहेछ । बाकी भिडियोमा हेर्नुस :

 

यो पनि ,,यो पनि ,,काठमाडौ । पत्रकार ऋषि धमलाले बुझा एको लिखित जवाफमा चित्त नबुझाएको प्रेस काउन्सिलले का र्यालयमै उपस्थित हुन भनेको छ । नेपाल एयरलाइन्सको विमा नभित्र धमलाले देखाएको उद्दण्ड व्यवहारका का’रण उनको नि कै आलोचना भएको थियो ।

आ’लोचना’का बीच प्रेस काउन्सिल नेपालले उनलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । धमलाले पठाएको बयानमा चित्त नबुझेपछि काउन्सिलले बयानका लागि बोलाएको छ । काउ न्सिलको आइतवार बसेको आचारसंहिता अनुगमन समितिको बैठकमा धमलाले दिएको जवाफबारे छलफल भएको थियो ।

जवाफमा पेस गरिएका तर्कमा सन्तुष्ट हुन नसकिएकाले मौ खिक बयानका लागि बोलाउने निर्णय भएको काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए । धमलालाई भोलि मध्यान्ह १२ बजे काउन्सिलले उपस्थित हुन भन्दै बोलाएको हो ।

 

२०७८ चैत्र २८, सोमबार प्रकाशित 1 Minute 3259 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार