
काठमाडौँ – नाबालिग ब ला त्का र आ’रोपमा प’क्राउ परेका कलाकार पल शाहको नवलपुर जिल्ला अदालतमा थुनछेक ब हस जा’री छ। शाहवि’रुद्धको थुनछेक बहसका क्रममा पी’डित किशोरीको तर्फबाट ३ जना सरकारी वकिलको ब’यान सकि एको छ भने प्रतिवादी शाहको
तर्फबाट वकिलहरूको बयान जारी रहेको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताएका छन्। उनका अनुसार शाहका पक्षबाट ९ जना वकिलले बहस गर्दै छन् भने पी’डित किशोरीको तर्फबाट ३ जना सरकारी वकि लले ब’हस गरेका छन्।
सरकारी वकिल कमलपन्थी, डालबहादुर नेपाली र बु’द्धबहादुर थापाले पी’डित किशोरीको तर्फबाट ब’हस गरेका हुन्। उनीहरू ले किशोरीको मागबमोजिम १२ देखि १४ वर्षसम्म कैद स’जाय हुनुपर्ने माग गरेका छन् ।
पीडित किशोरीको पक्षबाट कोही पनि वकिल उपस्थित नभ एका कारण ३ जना सरकारी वकिलले बहस गरेको उनले ब ताए। दुवै पक्षको बहसपछि आजै थु’नछैक आदेश आउने उन ले बताए।
बहसपछि शाहलाई थुनामा राखेर अनु’सन्धान गर्ने वा तारिख वा ध’रौटीमा छोडेर मु’द्दा चलाउने भन्ने टुं’गो लाग्नेछ। शाह ना बा लिगलाई ब ला त्का र गरेको आरोपमा फागुन १५ गते प’क्राउ प रेका हुन्।
पीडित किशोरीले फागुन ११ गते कि’टानी जा’हेरी दिएकी थिइ न्। पीडित किशोरीले सुरुमा तनहुँ प्रहरीमा र पछि गैंडाकोट प्र’ हरीमा जा’हेरी दिएकी थिइन्।
शाहको तनहुँ जिल्ला अदालतमा भने यसअघि नै बयान सकि सकेको छ। उनले बयानका क्रममा आफूले क रणी नगरेको ब ताएका छन्। नवलपुर जिल्ला अदालतमा ब’यान सकिएसँगै आजै शाहलाई तनहुँ का’रागार लगिने त’यारी छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।