२०७९ असार १३ सोमबार

कोहलपुरमा घट्यो नसोचेको घटना- हेर्न बित्तिकै ५ जना सडकमा ढले, देख्नेहरुले सुनाए यस्तो कुरा, (हेर्नुस भिडियो )

कोहलपुरमा एका बिहानै नसोचेको घ’ट’ना घ’टेको छ ।  हेर्न बित्तिकै ५ जना सडकमा ढलेपछी स्थानिय बासी तर्सित भएका छन । देख्नेहरुले अचम्मको कुरा सुनाए । पुरा जानकारिको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

 

यो पनि,,

हामिले बाटोमा हिड्दै गरेकी बुढी आमालाई भेट्यौ । उहाँ उमेर ले १०० वर्ष पुग्नु भएको रहेछ । यो पाको उमेरमा ठमठमी हिडि रहनु भएको छ । तातो घाममा ,खाली खु’ट्टै ।चप्पल पनि छै’नन खु’ट्टामा ।कहाँ जानू भएको भन्दै हामिले कुरा गर्न थाल्यौं ।

बुढाबुढिको सहारा छोराछोरी भनिन्छ तर आमालाई त उ’ल्टै छोराहरुले बे’सहारा बनाएछन । खान लाउन दिनुको सट्टामा उल्टै कु’टपि\ट गरि घरबाट नि’कालेछन । उहाँ बाटो बाटोमा भौ’तारिदै हिडिरहनु भएको छ । खाना नखाएको पनि धेरै दिन भएछ । क’ठै आमाको द’र्द’नाक अ’वस्था !

उहाँ गुल्मी जिल्लाको बिरबास भन्ने ठाउमा सडकमा लौरो टेक्दै हिडिरहनु भएको थियो । बृद्द भ’त्ता आउदो रहेछ ।छोराहरुले खो सेर खाईदिदा रहेछन । बुढी आमालाई र’क्सी खाएर श्रीमतीको कुरा सुनेर कु’ट्दा रहेछन ।रु’दै आफ्ना कहानिहरु सुनाउनु भयो हाम्रा पनि आँखा र’साए।

हामिले खाजा खुवाउछौ,जुत्ता चप्पल किन्दिन्छौ हिड्नु पसल भ न्दा मान्नु भएन ।गाउलेले कुरा काट्छन बाबु जान्न भन्दै नका र्नु भयो । हामिले उहालाई १ हजार रुपैयाँ खाजा खाने पैसा दि यौ । आफैले जन्माएको सन्तानले हे’ला गरेपछी उहालाई धेरै दु’ख लागेको छ ।

गरेर खाउ भन्दा हातखुट्टा चल्दैनन के गर्नु भन्नू हुन्छ । भोकले र’न्थनिनु भएकी आमा पैसा पाएपछि अब केही किनेर खान्छु भन्दै खुशी हुनु भयो । हामिलाई आशिर्वाद दिनु भयो ।

अब मेरो घर आउनु बाबुहरु भन्दै अ’नुरोध गर्नु भयो ।छोराहरुले घरबाट निकालिदिएपछी एक्लै बस्दै आउनु भएकी आमालाई पै सा भन्दा रासन पानीको अ’भाब रहेछ । बाकी भिडियोमा हेर्नुस :

२०७८ चैत्र २८, सोमबार प्रकाशित 1 Minute 434 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?