२०७९ जेष्ठ ४ बुधबार

अविबाहित हु भनेर बिवाह गरेर छाडेपछि सुजनाको रुवाबासी, पिडा बिर्सन टिकटक बनाए अहिले भाईरल भए, (भिडियो सहित)

अविबाहित हु भनेर बिवाह गरेर छाडेपछि सुजना राणा मगर एक्लै बस्न वाध्य भएका थिए । स्कुल पढ्दा पढ्दै माया बसेपछी बिहे गरेका थिए । त्यस्तै पछिलो समय टिकटकमा आमा छोरा नाचेर भाईरल भएका छन ।

लक डाउन पछी उनले टिक टक आइडी खोलेका थिए । त्यसै बिषयमा हामीले कुरा कानी गरेका छौ । पुरा जानकारिको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो पनि,, हामिले बाटोमा हिड्दै गरेकी बुढी आमालाई भेट्यौ । उहाँ उमेर ले १०० वर्ष पुग्नु भएको रहेछ । यो पाको उमेरमा ठमठमी हिडि रहनु भएको छ । तातो घाममा ,खाली खु’ट्टै ।चप्पल पनि छै’नन खु’ट्टामा ।कहाँ जानू भएको भन्दै हामिले कुरा गर्न थाल्यौं ।

बुढाबुढिको सहारा छोराछोरी भनिन्छ तर आमालाई त उ’ल्टै छोराहरुले बे’सहारा बनाएछन । खान लाउन दिनुको सट्टामा उल्टै कु’टपि\ट गरि घरबाट नि’कालेछन । उहाँ बाटो बाटोमा भौ’तारिदै हिडिरहनु भएको छ । खाना नखाएको पनि धेरै दिन भएछ । क’ठै आमाको द’र्द’नाक अ’वस्था !

उहाँ गुल्मी जिल्लाको बिरबास भन्ने ठाउमा सडकमा लौरो टेक्दै हिडिरहनु भएको थियो । बृद्द भ’त्ता आउदो रहेछ ।छोराहरुले खो सेर खाईदिदा रहेछन । बुढी आमालाई र’क्सी खाएर श्रीमतीको कुरा सुनेर कु’ट्दा रहेछन ।रु’दै आफ्ना कहानिहरु सुनाउनु भयो हाम्रा पनि आँखा र’साए।

हामिले खाजा खुवाउछौ,जुत्ता चप्पल किन्दिन्छौ हिड्नु पसल भ न्दा मान्नु भएन ।गाउलेले कुरा काट्छन बाबु जान्न भन्दै नका र्नु भयो । हामिले उहालाई १ हजार रुपैयाँ खाजा खाने पैसा दि यौ । आफैले जन्माएको सन्तानले हे’ला गरेपछी उहालाई धेरै दु’ख लागेको छ ।

गरेर खाउ भन्दा हातखुट्टा चल्दैनन के गर्नु भन्नू हुन्छ । भोकले र’न्थनिनु भएकी आमा पैसा पाएपछि अब केही किनेर खान्छु भन्दै खुशी हुनु भयो । हामिलाई आशिर्वाद दिनु भयो ।

अब मेरो घर आउनु बाबुहरु भन्दै अ’नुरोध गर्नु भयो ।छोराहरुले घरबाट निकालिदिएपछी एक्लै बस्दै आउनु भएकी आमालाई पै सा भन्दा रासन पानीको अ’भाब रहेछ । बाकी भिडियोमा हेर्नुस :

२०७८ चैत्र २९, मंगलवार प्रकाशित 1 Minute 627 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार