२०७९ जेष्ठ ३ मंगलवार

महानायक राजेश हमालले धमाला त”र्साएको( भिडियो हेर्नुस्)

काठमाडौं, २७ चैत । महानायक राजेश हमालले सन्तान जन्मा उने मनसाय नभएको बताए छन् ।हिजो (शनिबार) राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘धमलाको

हमला’मा पत्रकार ऋषि धमलासँग यस्तो बताएका हुन् ।उनले श्रीमतीसँग सन्तान नजन्माउने सहमति भएको बताएका हुन् । तर, उनले सबै काम उपयुक्त समयमा हुने

समेत बताएका थिए ।मेरो जिवनमा धेरै कुरा औसत भन्दा ढिलो भएको छ त्यसैले यो मामलामा पनि यस्तै हुनसक्छ, हमालले भने यसको अन्तमा हमालको भिडियो राखेको छ

एजेन्सी, बेइजिङ : कोभिड संक्रमण बढेपछि चीनको १ करोड ७० लाख जनसंख्या भएको शेनझेन सहरमा लक डाउन घोष णा गरिएको छ । शेनझेनको दक्षिणी टेक हबले

सम्पूर्ण बासिन्दा लाई २० मार्चसम्म घरभित्रै बस्न भनेको छ ।सो अवधिसम्म सार्वजनिक सवारी साधनहरु पनि नचल्ने स्था नीय सरकारले जारी गरेको सूचनामा उल्लेख

छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन निर्मूल गर्न चुनौती सामना गरिरहेका बेला सरकारले पछिल्लो प्रति बन्ध लगाएको हो ।पछिल्लो समयमा चीनमा कोभिड

संक्रमण दर बढ्दो छ । यदि रोकथाम र नियन्त्रणलाई सम यमै र निर्णायक रूपमा सशक्त बनाइएन भने यो सजिलै समुदायस्त रमा फैलिन सक्छ’, शेनजे नका स्वास्थ्य अधि

कारी लिन ह्यान्चेङले भने । चीनभर संक्रमणमा बृद्धिले अधिका रीहरुलाई सांघाईमा विद्यालय र उत्तरपूर्वी शहरहरु बन्द गर्न बा’ ध्य बनाएको छ ।चीनका १८ ओटा प्रात ओमि

क्रोन र डेल्टा भेरियन्टको क्ल स्टरसँग जुधिरहेको छ । चीनमा सर्वप्रथम सन् २०१९ को अ न्त्य तिर भाइरस देखिएको थियो । त्यसयता सरकारले शून्य– कोभिड नीति

अंगिकार गर्दै आएको छ ।यसअघि कोभिड संक्रमण बढेपछि उत्तरपूर्वी सहर चाङ्गचुनमा यसै साता लकडाउन घोषणा गरिएको थियो ।अब राजेश हमालको भिडियो।।

२०७८ चैत्र २९, मंगलवार प्रकाशित 0 Minutes 1186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार