२०७९ जेष्ठ ४ बुधबार

पाल्पामा शव लिएर हिँडेको बस दु’र्घटना हुँदा ७ जना मलामिको मृत्यु, अन्य घाइते

बुटवल / बुटवलबाट श’व लिएर गुल्मीको रिडी जाँदै गरेको बस दु’ र्घ’टना भएको छ। लु २ ख ७२७९ नम्बरको बस पाल्पाको पाल्पा रिब्दिको ट २ लघुवामा दु’र्घटना हुँदा ७ जनाको घट’ना स्थ लमा मृ’त्यु भएको छ। ८ जना घा’इते भएको हार्थोक प्रहरीले जनाएको छ। अहिले घ’ट’ नास्थलमा प्रहरी पुगेको छ । उद्धार कार्य जारी रहेको प्रहरीले ज नाएको छ।

यो पनि ,, काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइत बार) नेपाली बजारमा सुनको भाउ ब’ढेको छ । शुक्रबार प्रतितोला ६०० रुपैयाँले ब’ढेको सुनको भाउ आज आइतबार पनि प्रतितोला ७०० रुपैयाँले ब’ढेको नेपाल सुनचाँदी व्य’वसायी महासंघले नयाँ पुस्तालाई जा’नकारी दिएको छ ।

महासंघका अनुसार आज छा’पावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा का’रोबार भइरहेको छ। छा’पावाल सुन शुक्रबार प्र’तितोला ९२ हजार ७०० रुपैयाँमा का’रोबार भएको थियो।

नेपाल सुनचाँदी व्य’वसायी म’हासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको का’रोबार मूल्यका आ’धारमा दै’निक रुपमा सुन तथा चाँदीको का’ रोबार मूल्य तो’क्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज ते’जाबी सुन को मूल्य पनि ब’ढेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार ९०० रुपैयाँमा का’रोबार भइरहेको छ। शुक्रबार ते’जाबी सुन प्रतितो ला रु ९१ हजार २०० रुपैयाँमा का’रोबार भएको थियो।

सुनको भाउ बढेसँगै आज चाँदीको भा’उ पनि बढेको छ । महासङ्घ का अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २७० रुपैयाँ मा का’रोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला रु १ हजार २६ ० रुपैयाँमा का’रोबार भएको थियो।

 

२०७८ पुष १८, आईतवार प्रकाशित 1 Minute 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार