२०७९ असार १७ शुक्रबार

पुजाले खुलाइन आफुले युद्ध बानिया रोज्नुको कारण,यस्तो रोचक छ पुजाको प्रेम कहानी (भिडियो हेर्नुस्)

भर्खै बजारमा आएको नथिया म्युजिक भिडियोले राम्रो व्यापार गरे संगै नायिका तथा निर्मात्री पुजा शर्मा खुशीले फुरुंग छिन् ।उनी एति खुसी भइन कि पुजा शर्माले लामो समय देखी लुकाए र राखेकी आफ्नो प्रेमी पनि सार्वजनिक गरेकी छिन् ।

सुरुमा पल धेरै राम्रो मान्छे हो कसरी एस्तो भयो भन्दै रुदै कुरा गरिरहदा पछिल्लो समय फिल्म ले निकैनै राम्रो व्यापार गरि रह दा खुसिले फुरुङ भै रहदा आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् ।

प्रेमी युद्ध बानियाँसँगका तस्बिरहरू सेयर गर्दै उनले प्रेमबारे खु लेर खु’लासा गरेकी हुन् । यसअघि धेरै चर्चा भै रहदा पनि यो कुरालाइ लुकाएकी थिइन। तर अहिले पछिल्लो समय फिल्म को हरेक शो हरुमा युद्ध पुजा संगै देखिने गरेका छन् ।

बिस्तारै यो जोडी बिबाहमा परिणत गर्ने योजना बनायेका छन। उनका प्रेमी हेटौंडाका निर्माण व्यावसायी रहेका छन् । उनी शा रीरिक रुपमा एकदमै फिट पनि रहेका छन ।

भर्खरे उनले अभिनय गरेको नाथिया गीतको भिडियो सार्वज निक कार्यक्रममा’ मलाई धेरै धोका भयो भन्दै ‘ पत्रकार र प्रहरी संग टा ढा बसेकै राम्रो भन्दै अभिब्यक्ती दिएकि छन् ।

भिडियो हेर्नुस् :-

यो पनि ,,मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृ”त्यु भएको खुलेको छ । चैत ६ गते एक शिक्षक ले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घ’टनापछि हिं’सा भड्कँदा भ एको झडपमा २६ वर्षीय श्रेष्ठको मृत्यु भएको थियो । त्यतिबेला उनको धा’रिलो ह”तियार प्रहारबाट मृ’त्यु भएको बताइएको थि यो ।

तर, पोस्टमार्टम रिर्पोटमा उनको गोली लागेर मृत्यु भएको खु’ लेको हो । श्रेष्ठको कोशी अस्पताल विराटनगरमा गरिएको पो स्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फाइयर आम इन्जुरी’ भन्ने उल्लेख छ । प्रहरीले गरेको लामो अनुसन्धानपछि सरकारी व किलको कार्यालयमा बुझाइएको अ’नुसन्धा”न प्र’तिवेदन”मा वनि श्रेष्ठको शरीरबाट गो’ली नि’कालिएको उल्लेख छ ।

श्रेष्ठमाथि लागेको गोली नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशा ला परीक्षण गर्दा त्यो प्रहरीको हति’यारबाट नि’स्केको गो’लीसँ ग नमिलेको जनाइएको छ ।

घटना भएको दिन प्रहरीको तीनवटा ह’तियारबाट फायर खु’ लेको भए पनि श्रेष्ठको शरीरमा भएको गोली प्रहरीको ह”ति यारबाट चलेको पुष्टि हुन नसकेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले ले बताए ।

प्रदर्शनकारीबाटै प्रहरीमाथि गो’ली चलाइएको देखिन आएको प्रहरी अ’नुन्धानबाट खु’लेको छ । घटनामा संलग्न भएको आ” रोपमा हालसम्म ६३ जना पक्राउ परेका छन् । तीमध्ये १६ जना बालबालिका छन् ।

१५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका सवालक १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अ’भद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको बताइएको छ ।

२०७८ चैत्र ३०, बुधबार प्रकाशित 1 Minute 428 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?