२०७९ असार १३ सोमबार

युवा नेत्री रामकुमारी झाक्रीको टिकटक भिडियो यसरी रातारात भाईरल भएपछि (भिडियो हेर्नुस्)

युवा पुस्ता को नेतृ झाक्री उनि स्प’ष्टवक्ता हुन। विभिन्न समय मा बुलन्द आवाज बोलेर विशेष त पार्टी अध्यक्षको नै खरो टिप्प ’नी गरेर अझ उनि चर्चामा छिन। खैर राजनि’तिक जिवन त छदै छ उनि गित संगित ’मा पनि उत्ति कै रमाउ छिन उन को केहि भिडियोहरु यस्ता रमाईला छन ।

उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्स वादी-लेनिन वादी) निकट उनि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरा स्ववियु को अध्यक्ष भैसके की छन्। साथै उन को जन्म

२०३४ साल मा गुल्मी को मया’ ल पोखरी गाविस १ रत्न बहा दुर र रनकु मारी की छोरी का रूपमा भए को हो। उनले २०६६ माघ २९ मा धनकुटा जि ल्ला का पशुप ति’बाबु पुरी सँग विवाह गरिन्।

भिडियो हेर्नुस् :-

 

यो पनि ,,मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृ”त्यु भएको खुलेको छ । चैत ६ गते एक शिक्षक ले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घ’टनापछि हिं’सा भड्कँदा भ एको झडपमा २६ वर्षीय श्रेष्ठको मृत्यु भएको थियो । त्यतिबेला उनको धा’रिलो ह”तियार प्रहारबाट मृ’त्यु भएको बताइएको थियो ।

तर, पोस्टमार्टम रिर्पोटमा उनको गोली लागेर मृत्यु भएको खु’ लेको हो । श्रेष्ठको कोशी अस्पताल विराटनगरमा गरिएको पो स्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फाइयर आम इन्जुरी’ भन्ने उल्लेख छ । प्रहरीले गरेको लामो अनुसन्धानपछि सरकारी व किलको कार्यालयमा बुझाइएको अ’नुसन्धा”न प्र’तिवेदन”मा वनि श्रेष्ठको शरीरबाट गो’ली नि’कालिएको उल्लेख छ ।

श्रेष्ठमाथि लागेको गोली नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशा ला परीक्षण गर्दा त्यो प्रहरीको हति’यारबाट नि’स्केको गो’लीसँ ग नमिलेको जनाइएको छ ।

घटना भएको दिन प्रहरीको तीनवटा ह’तियारबाट फायर खु’ले को भए पनि श्रेष्ठको शरीरमा भएको गोली प्रहरीको ह”तिया रबाट चलेको पुष्टि हुन नसकेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले ले बताए ।

प्रदर्शनकारीबाटै प्रहरीमाथि गो’ली चलाइएको देखिन आएको प्रहरी अ’नुन्धानबाट खु’लेको छ । घटनामा संलग्न भएको आ” रोपमा हालसम्म ६३ जना पक्राउ परेका छन् । तीमध्ये १६ जना बालबालिका छन् ।

१५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका सवालक १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अ’भद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको बताइएको छ ।

२०७८ चैत्र ३०, बुधबार प्रकाशित 1 Minute 8837 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?