२०७९ जेष्ठ ३ मंगलवार

आइतबारदेखि केवलकार भित्र फसेका हेलिकप्टरबाट उ’द्धार गर्ने क्रममा ३ जनाको ख’सेर मृ”त्यु(भिडियाे सहित)

केवलकार भित्र फसेका पर्यटकलाई उ’द्धार गर्ने क्रममा नि’धन भएको छ । खबर हो भारतको झारखण्ड राज्यको देवघरको । केवलकार दुर्घटनामा फसेका ५० जना यात्रु मध्ये २ जनाको य सअघि नै मृ”त्यु भ’इसकेकेको र अर्काको उ’द्धार गर्ने क्रममा  मृ”त्यु भएको हो ।

पानी र खाना बिना नै २४ घन्टासम्म केवलकारभित्र बिताए काहरुलाई हेलिकप्टरको सहयोगमा उ’द्धार थालिएको थियो । त्यस क्रममा हेलिकप्टरबाट ख’सेर १ जनाको मृ’त्यु भएको बिबिीले जनाएको छ ।

बिबिसीका अनुसार आइतबार रामनवमीको दिन त्रिकुट पहा डमा रहेको मन्दिरमा दर्शन गर्न जाने क्रममा डोरी चुडिएपछि केवलकारका २६ वटा क्याबिन अ’ड्किएका थिए ।

केबलकारको डोरी चुँडिदा ३ वटा क्याबिन भुईँमा ख’स्दा सो क्रममा १२ जना घाइते भएको थिए । आइतबार बेलुकी केबल कारमा फसेकाहरुलाई सोमबार हेलिकप्टरको सहायताले उ” द्धार थालिएको थियो ।

यो पनि ,, मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृ”त्यु भएको खुलेको छ । चैत ६ गते एक शिक्षक  ले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घ’टनापछि हिं’सा भड्कँदा भ एको झडपमा २६ वर्षीय श्रेष्ठको मृत्यु भएको थियो । त्यतिबेला उनको धा’रिलो ह”तियार प्रहारबाट मृ’त्यु भएको बताइएको थियो ।

तर, पोस्टमार्टम रिर्पोटमा उनको गोली लागेर मृत्यु भएको खु’ले को हो । श्रेष्ठको कोशी अस्पताल विराटनगरमा गरिएको पोस्ट मार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फाइयर आम इन्जुरी’ भन्ने उल्लेख छ । प्रहरीले गरेको लामो अनुसन्धानपछि सरकारी व किलको कार्यालयमा बुझाइएको अ’नुसन्धा”न प्र’तिवेदन”मा वनि श्रेष्ठको शरीरबाट गो’ली नि’कालिएको उल्लेख छ ।

श्रेष्ठमाथि लागेको गोली नेपाल प्रहरीको विधि विज्ञान प्रयोग शाला परीक्षण गर्दा त्यो प्रहरीको हति’यारबाट नि’स्केको गो’ लीसँग नमिलेको जनाइएको छ ।

घटना भएको दिन प्रहरीको तीनवटा ह’तियारबाट फायर खु’ले को भए पनि श्रेष्ठको शरीरमा भएको गोली प्रहरीको ह”तियार बाट चलेको पुष्टि हुन नसकेको जिल्ला सरकारी वकिलको का र्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बताए ।

प्रदर्शनकारीबाटै प्रहरीमाथि गो’ली चलाइएको देखिन आएको प्रहरी अ’नुन्धानबाट खु’लेको छ । घटनामा संलग्न भएको आ” रोपमा हालसम्म ६३ जना पक्राउ परेका छन् । तीमध्ये १६ जना बालबालिका छन् ।

१५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका सवालक १४ जनालाई क’र्तव्य ज्या’न, ३२ जनालाई अ’भद्र व्यवहारको मु’द्दा चलाउने तयारी रहेको बताइएको छ ।

 

२०७८ चैत्र ३०, बुधबार प्रकाशित 1 Minute 2838 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार