२०७९ जेष्ठ ३ मंगलवार

राजेशपायल राईका साथीको आ’रोप, ‘आयोजकले बनावटी स्पस्टीकरण दियो’

डा. भक्त राई – राजेशपायल राई मेरो पुरानो साथी हो । उनलाई आजको राजेशपायल बनाउन मैले पनि निकै समय, सम्पत्ति, साथ र सहयोग गरेको छु । तर, आज राजेशपायल राई कुनै जाति, वर्ग, समुदायको मात्र होइन कि यो देशको सम्पत्ति हो । राजेशपायल ‘राई इच किङ’ मात्र होइन समग्र राष्ट्रकै गायन किङ हो ।

उनी वर्तमान पुस्ताका सुगम सङ्गीत क्षेत्रका सर्वाधिक चर्चित एवं सफल गायक हुन् । उनीमाथि भर्खरै अमेरिका न्युयोर्क सहरमा लाइभ कन्सर्ट गरिरहेको बेलामा पछाडिबाट एउटा अपरिचित युवकले घाँटिमा ङ्,याकेर ल,डाउन खोजेको देखिन्छ ।

ती ह,मलाकारी वा आयोजकले जुनसुकै ‘बनावटी कुरा गरेर स्पष्टीकरण’ दिए पनि वास्तवमा त्यो अत्यन्तै अ,भद्र एवं अक्षम्य गल्ती हो । कलाकारको सुरक्षा गर्न नसक्ने आयोजकले किन यस्तो कार्यक्रमको आयोजना गर्नु ?

यस्ता अ,राजक व्यक्ती र प्रवृत्तिहरुलाई बेलैमा नियन्त्रण गर्न नसके मञ्चमै भट्याएर बाँच्ने हामी आम श्रष्टा, कलाकार, अन्वेषकहरु अ,सुरक्षित हुने हुँदा यस्ता अ,भद्र, अ,शिष्ट, अ,वान्छित गतिविधिको घोर भ,त्र्सना गर्दछु र तिनीमाथि कडाभन्दा कडा सजाय हुनुपर्छ भन्ने जोडदार माग गर्दछु । डा. भक्ता राईको फेसबुक वालबाट

 

यो पनि ,, –  साताको पहिलो दिन अर्थात आज (आइत बार) नेपाली बजारमा सुनको भाउ ब’ढेको छ । शुक्रबार प्रतितोला ६०० रुपैयाँले ब’ढेको सुनको भाउ आज आइतबार पनि प्रतितोला ७०० रुपैयाँले ब’ढेको नेपाल सुनचाँदी व्य’वसायी महासंघले नयाँ पुस्तालाई जा’नकारी दिएको छ ।

महासंघका अनुसार आज छा’पावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा का’रोबार भइरहेको छ। छा’पावाल सुन शुक्रबार प्र’तितोला ९२ हजार ७०० रुपैयाँमा का’रोबार भएको थियो। नेपाल सुनचाँदी व्य’वसायी म’हासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको का’रोबार मूल्यका आ’धारमा दै’निक रुपमा सुन तथा चाँदीको का’रोबार मूल्य तो’क्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज ते’जाबी सुन को मूल्य पनि ब’ढेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार ९०० रुपैयाँमा का’रोबार भइरहेको छ। शुक्रबार ते’जाबी सुन प्रतितो ला रु ९१ हजार २०० रुपैयाँमा का’रोबार भएको थियो।

सुनको भाउ बढेसँगै आज चाँदीको भा’उ पनि बढेको छ । महासङ्घ का अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २७० रुपैयाँ मा का’रोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला रु १ हजार२६० रुपैयाँमा का’रोबार भएको थियो।

 

२०७८ पुष १८, आईतवार प्रकाशित 1 Minute 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार