२०७९ असार १३ सोमबार

पल र मलिका महत बीच भेटबार्ता,आखिर के भयो कुराकानी,पल छुट्छन् त?( हेर्नुहोस भिडियो)

काठमाडौं – लामो समय लगभग २ महिनापछि नायिका तथा मोडल मलिका महत नायक पल साहलाई भेटमको लागि तनहुँ पुगेकी छिन। उनले आज नायक पल साहलाई भेटेकी हुन।

पललाई २ महिनापछि भेट्दा वा सोल्दा अलि अफ्ट्यारो ला गेको बताइन् । जे होस् सबै सुविधा हरू राम्रो नै रहेको, टिभि लगायत सबै कुराको सु’विधा रहेको जानकारी दिइन् ।

पल स्वस्थ नै हुनु हुँदो रहेछ राम्ररी नै कुरा गर्नु भयो उनी भ न्छिन्। साथै उहाँले मेरो कामको बारेमा सोधेको लगायत सबै कुरा को बारेमा केही समय छ ल फल भएको सुनाइन्।

भिडियो हेर्नुहोस्

 

यो पनि ,, मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृ”त्यु भएको खुलेको छ । चैत ६ गते एक शिक्षक ले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घ’टनापछि हिं’सा भड्कँदा भ एको झडपमा २६ वर्षीय श्रेष्ठको मृत्यु भएको थियो । त्यतिबेला उनको धा’रिलो ह”तियार प्रहारबाट मृ’त्यु भएको बताइएको थि यो ।

तर, पोस्टमार्टम रिर्पोटमा उनको गोली लागेर मृत्यु भएको खु  ‘लेको हो । श्रेष्ठको कोशी अस्पताल विराटनगरमा गरिएको पो स्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फाइयर आम इन्जुरी’ भन्ने उल्लेख छ ।

प्रहरीले गरेको लामो अनुसन्धानपछि सरकारी वकिलको कार्या लयमा बुझाइएको अ’नुसन्धा”न प्र’तिवेदन”मा वनि श्रेष्ठको शरी रबाट गो’ली नि’कालिएको उल्लेख छ ।

श्रेष्ठमाथि लागेको गोली नेपाल प्रहरीको विधि विज्ञान प्रयोग शाला परीक्षण गर्दा त्यो प्रहरीको हति’यारबाट नि’स्केको गो ‘लीसँग नमिलेको जनाइएको छ ।

घटना भएको दिन प्रहरीको तीनवटा ह’तियारबाट फायर खु’ले  को भए पनि श्रेष्ठको शरीरमा भएको गोली प्रहरीको ह”तियार बाट चलेको पुष्टि हुन नसकेको जिल्ला सरकारी वकिलको का र्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बताए ।

प्रदर्शनकारीबाटै प्रहरीमाथि गो’ली चलाइएको देखिन आएको प्रहरी अ’नुन्धानबाट खु’लेको छ । घटनामा संलग्न भएको आ ”रोपमा हालसम्म ६३ जना पक्राउ परेका छन् । तीमध्ये १६ जना बालबालिका छन् ।

१५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका सवालक १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अ’भद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको बताइएको छ ।

२०७९ बैशाख २, शुक्रबार प्रकाशित 1 Minute 1691 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?