
कर्मलाई निरन्तरता दिएर अलिकति धैर्य’ता अपनाउन सक्यो भ ने महिलाले गर्न ‘नसक्ने केही कुरा छैन भन्ने कुराको ग’तिलो उदहारण हुन नेपालकी महिला रेसलर अस्मिता जुरेली ।
अस्मिता आफूलाई एकदमै स्पष्ट बोल्ने वक्ता’को रूपमा चिना उन चाहन्छिन् त्यसैलाई उनलाई पल घ’टनाको बारेमा तपाईंको बु झाइ तथा प्रतिक्रिया के छ त भनेर सोध्दा उनले यसो भनेकी छिन्।
‘मैले पहिले देखि के भनेको छु भने जति यो मिडियामा कन्त्रो भर्सी आइरहेको छ यसको मुख्य पात्र भनेको पल र गायिका हो जसमा पल भनेको एउटा स्टार हो जसले जिरो लेबलबाट सु”रू वात गरेर आएको हिरोको धेरै जना बच्चा देखि बुढासम्म फ्यान हुन्छन् तर फ्यान भयो भन्दैमा पलले ग’लत फा’इदा त उठाउनु भएन नी।’
‘यसरी नै गायिका पनि पलको क्यारेक्टरमा फिदा भएको फ्या न थियो। गायिका त अ न्डर एजको बच्चा भए पनि पलले का नुनको बारेमा सोच्नु पर्ने थियो जुन उसले गरेन र त्यही नेर उस को गल्ती भएको हो।
त्यसैले पलले आफ्नु फ्यानलाई कुन स्थानमा राख्नुपर्छ भन्ने सोच्नु पर्थ्यो जुन उसको मिस्टेक भयो तर मि’स्टेक भए पनि पल ले समिक्षालाई बिस्तारै बुझाउँदै मिलाउन सक्थ्यो।’
‘तर पलले यो कुरालाई नर्मल लियो यस्तो भै”हाल्छ भन्ने उस को सोच भयो उता गायिका त मात्र तिमी मेरो बनिदेऊ भन्ने मा त्रै भनेकी थिइन् अनि दो’षी यसमा त पल नै ठह’रिए। म चै गा यि का पललाई फ’साको हो भन्ने जति पनि महिला दिदीबहिनी हुनुन्छ वहाँहरूलाई के
सु”झाब दिन चाहन्छु भने जसलाई जिन्दगी सोचिन्छ उसलाई आ फ्नु शरीर अनि जिन्दगी दिने हो।’जो दिदीबहिनीहरुले शरीर अ नि से क् स भनेको एउटा सजिलो भइहाल्ने कुराको रूपमा
लिनु हुन्छ वहाँ हरुले नै गायिका लाई ग’लत मा”न्नु भाको छ। ते सैले यहाँ तपाईँले आफ्नो लाइफ कसरी लिनु भाको छ तपा ईंले अरूलाई पनि त्यसरी नै लिनु हुन्छ । त्यसैले वास्तविकतामा समिक्षा पी”डित हुन सक्छिन्।’
भिडियो हेर्नुस् :-
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।