२०७९ जेष्ठ ४ बुधबार

भान्जासँग फ’रा’र भनिएकी माईजु सम्पर्कमा, भान्जासँगको सम्बन्ध बारे गरे यस्तो खुलासा (हेर्नुस् भिडियो )

आफ्नो श्रीमती विगत एक हप्ता देखी स म्प र्क वि हिन भइसकेपछि आफ्नु श्रीमती खो जि दिनु हुन अनुरोध गर्दै उनका श्रीमान मिडियामा आएका छन्। विभिन्न ठाउँहरूमा श्रीमतीको खोजी गरिसकेका उनले अन्तिममा केही उपाय नलागेर मिडियामा आएको बताउँछन् उनी। उदयपुर जिल्लाका बेल्टरका मान बहादुर विकको श्रीमती जानुका विक लगभग एक हप्ता देखि ह रा ए की छिन्।

तपाईंलाई कोही माथि शं का छ भनेर सोध्दा मान बहादुर यसो भन्छन्,’ शंका अलि अलि घाने घुने थियो तर हो कि होइन त्यो कहाँ सम्म हो तर भान्जाले फोन गर्थ्यो अरे दिनमा तीन पटकसम्म भन्ने गर्छन् घरमा छोराछाेरी हरू। अनि म यता धरानबाट घर जाने बेलामा चै अब फोन नगर्नु भन्थिन् अरे मेराे श्रीमतीले। मेराे आफ्नै ठूली दिदीको छोरा सँग बोल्थ्यो मेरो श्रीमती। अहिले भान्जा भनाउँदो कतारमा छ तर उनीहरूको फोन सम्पर्क भइरहेको हुदो रहेछ।’

‘म पहिले विदेशमा हुदा खेरी भान्जा धुक्कै मेरै घरमा आएर बस्ने गरेका थिए अरे। अरूले यस्तो भनेपछि मैले सोध्ने आँट नै गरिन किन भने यस्तो बेईजात हुने कुरै सोधेर पनि नसक्ने कुरा थियो। दिदीलाई पनि थाहा थियो होला तर भान्जा बोल्दै छ माइजु अलिक सतर्क हुनु पर्ने भनेर भन्थिन्।’ घरमा चार जना साना साना छोराछोरीलाई छोडेर भागेको हुन् जानकी विक।’अहिलेसम्म कतै न माइतीमा सम्पर्क छ न मा सँगै नै सम्पर्क छ।’

श्रीमति जानकी विकले आफ्नो सबै कागजात सहित जग्गाको सबै कागजात लिएर हिँडेकी छिन्। उनीहरूलाई शंका त त्यतिबेला लग्यो जना जानकी बिकले भान्जाको कागजात पनि लिएर हिँडिन्। भान्जालाई विदेश पठाउन पनि मान बहादुरले नैं पैसा हल्दिएका रहेछन्। मान बहादुर धरानमा फलफूल बेच्दै आफ्नु परिवारलाई खर्च पठाइदिने गर्थे भने उत उनको श्रीमति भने आँखा छलि छली भान्जा सँग बोल्ने गरेकी रैछिन।

भिडियो हेर्नुस् :-

भान्जासँग फ’रा’र भनिएकी माईजु सम्पर्कमा, भान्जासँगको सम्बन्ध बारे गरे यस्तो खुलासा (हेर्नुस् भिडियो )

२०७९ बैशाख २, शुक्रबार प्रकाशित 1 Minute 726 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार