२०७९ असार १४ मंगलवार

च’र्चित गायक राजु परियारको चल्यो रु’वाबासी , दुरुस्तै स्वर भएका रामलाइ भेटेपछि…(हेर्नुस् भिडियो)

नेपाली लोक दोहोरी क्षत्रमा स्वर सम्राटको नाम पाइसकेका गायक राजु परीयार भन्ने बित्तिकै सायद नचिन्ने कोहि हुनुहुन्न होला। जसले नेपाली लोक दोहोरी क्षत्रलाई बिगत देखी अहिले सम्म गरेको योगदानको कुरा पनि धेरैलाई अवगतनै छ।

लोक दोहोरी गीतमा होस अथवा प्रत्यक्ष दोहोरीमा राजु परीयार भन्ने बित्तिकै धेरैको रोजाइको गायक भनेर चिनिदै आइयको छ र जसको गीतलाई धेरैले बिगत देखी हालसम्म पनि रुचाउदै आयको देख्न सकिन्छ।

कहिले कहा स्टुडियो त कहिले कहाको प्रोग्राम गरेर निरन्तर सदाबहार ब्यस्त हुने गायक राजु परियार मेला महत्सबमा गयका बेला पनि राजु परियारलाई प्रत्यक्ष देख्न भनेर हजारौ दर्शकको घुइचोनै लागेको तपाइँ हामि देख्दै आयका छौं। र राजु परियारपनी यसरी धेरै दर्शकको माया पाउदा आफु निकैनै खुसी भयको बताउदै आयका छन्।

यसै बिचमा राजु परीयारका लोक दोहरी क्षत्रका धेर सफलताहरु छन्। गित चलेर मात्र उनले सफलता पयाका होइनन गित संगीत क्षत्रमै कहिले स्वर सम्राटको उपाधी पाउने त कहिले के गर्दै जादा राजु परियारका गित संगीत क्षत्रमै त्यस्ता सफलताहरु निकैना देख्न सकिन्छ। राजु परियार बिदेशका प्रोग्रामहरुमा पनि धीरे देशहरु पुगिसकेका छन् र नेपालका प्रोग्रामहरुमा पनि उनि नपुगेको जिल्ला सायदै कमै होला।

त्यसैले पनि लोक दोहोरीका बादसाह भनेर समेत धेरैले चिन्दै अनि बुझ्दै आयको देख्न सकिन्छ। त्यो उनको गाउने आवाज र दोहोरीका टुक्का निकाल्न सक्ने उनको खुबीको कुरा समेत हो। जसले गर्दा उनका फ्यानहरु समेत दिन-प्रतिदिन निकैनै बढ्ने क्रमहरु चल्दै गयको छ।

तेस्तै गरेर आज राजु परियार ले दुरुस्तै स्वर भएका एक फ्यान सङ्ग को भेट मा भाबुक बनेका छन अब आउनुस उहा सङ्ग गरिएको कुराकानी हेरौ – भिडियो हेर्नुस

 

२०७९ बैशाख ३, शनिबार प्रकाशित 1 Minute 20352 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?