
काठमाडौं – गायीका मेलिना राईले प्रेमी सञ्जिनसंग गरिन इं गेजमन्ट गरेकी छिन्। नेपाली सांगीतिक क्षेत्रमा नाम चलेकी नायिका हुन् मेलिना राई। उनका गीत प्रा’य सबै हि’ट नै हुने गर्दछन्।
संजीव एक चर्चित गितारिस्ट साथै कम्पोजर हुन। उनीहरू विग त ५ वर्षदेखि सम्बन्ध मा रहेका थिए। २ वर्ष अघि नै इन्गेजमेन्ट गरेका थिए।मेलिना जहिले पनि सिं’गल नै छु भन्दै अन्त’र्वार्ता मा भनिरहँदा एक्कासी आफैले सो कुरा खुलाएकी हुन।
हेर्नुस रोचक भिडियो
यो पनि ,,मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृ”त्यु भएको खुलेको छ । चैत ६ गते एक शिक्षक ले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घ’टनापछि हिं’सा भड्कँदा भएको झडपमा २६ वर्षीय श्रेष्ठको मृत्यु भएको थियो । त्यति बेला उनको धा’रिलो ह”तियार प्रहारबाट मृ’त्यु भएको बताइए को थियो ।
तर, पोस्टमार्टम रिर्पोटमा उनको गोली लागेर मृत्यु भएको खु’ले को हो । श्रेष्ठको कोशी अस्पताल विराटनगरमा गरिएको पोस्ट मार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फाइयर आम इन्जुरी’ भन्ने उल्लेख छ । प्रहरीले गरेको लामो अनुसन्धानपछि सरकारी व किलको कार्यालयमा बुझाइएको अ’नुसन्धा”न प्र’तिवेदन”मा वनि श्रेष्ठको शरीरबाट गो’ली नि’कालिएको उल्लेख छ ।
श्रेष्ठमाथि लागेको गोली नेपाल प्रहरीको विधि विज्ञान प्रयोग शाला परीक्षण गर्दा त्यो प्रहरीको हति’यारबाट नि’स्केको गो’ लीसँग नमिलेको जनाइएको छ ।
घटना भएको दिन प्रहरीको तीनवटा ह’तियारबाट फायर खु’ले को भए पनि श्रेष्ठको शरीरमा भएको गोली प्रहरीको ह”तियार बाट चलेको पुष्टि हुन नसकेको जिल्ला सरकारी वकिलको का र्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बताए ।
प्रदर्शनकारीबाटै प्रहरीमाथि गो’ली चलाइएको देखिन आएको प्रहरी अ’नुन्धानबाट खु’लेको छ । घटनामा संलग्न भएको आ ”रोपमा हालसम्म ६३ जना पक्राउ परेका छन् । तीमध्ये १६ जना बालबालिका छन् ।
१५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका सवालक १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अ’भद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको बताइएको छ
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।