२०७९ जेष्ठ २ सोमबार

कुलेन्द्र विश्वकर्मा र बिष्णु माझिले आवाज दिएको पल शाहले अभिनय गरेको नया गीत ‘मुटुमा माया छ’ बजारमा -(भिडियो सहित )

काठमाडौं- नेपाली लोक संगीतलाई निरन्तर अगाडी बढाउदै आ एका अग्रज सर्जक तथा गायक पवन ओलीको लोक दोहोरी गी त ‘मुटुमा माया छ’ बजारमा आएको छ।लोकप्रिय गायिका बि ष्णु माझी र कुलेन्द्र बिश्वकर्माले

सुमधुर आवाज भरेको गीतमा लय तथा शब्द सृजना भने पवन ओली आफ्नै रहेको छ। लोक दोहोरीमा पवन ओलिले केहि न केहि फरक शैली ल्याएकै छन जसको एउटा उदाहरण भनेकै यही गीत पर्दछ।

पवनले सृजना गरेको यो गीतमा पुरानो आवाज भने योगेन्द्र गौ तम र बिष्णु माझीको रहेको थियो।गीतमा अभिनय भने अहिले प्रहरी थुनामा रहेका नायक पल शाह र जुना सुन्दासको रहेको छ।

भिडियो सम्पादन भने प्रविन भट्टको रहेको छ भने निर्देशन मौ सम हिमालीले गरेका हुन्। बिष्णु माझी बिशेष प्रेमिल गीत गा उने गायिका हुन् सोहि कारण पनि हुन सक्छ यो गीतले फरक माया पाएको छ।भिडियो हेरौ :

यो पनि ,,नेपाल वायुसेवा निगमको जहाजभित्रै पसेर भिडियो रिपोर्टिङ गरेपछि वि”वादमा तानिएका पत्रकार अहिले ऋषि धमलाको बचाउमा पत्नि एलिजा गौतम उभिएकी छिन् ।फेस बुकमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले जहाजभित्र प त्रकारलाई अन्तर्वार्ता दिंदै गरेको तस्वीर सेयर गर्दै उनले धम लाको प्रतिरक्षा गरेकी हुन् ।

एलिजा लेख्छिन्, ‘हवाई यात्रामा रहेका राष्ट्रपति, प्रधानमन्त्री सँग हवाईजहाजभित्रै पत्रकारले अन्तर्वार्ता लिन खोज्नु अन्त र्राष्ट्रिय प्रचलन हो । जहाजभित्र इन्टरभ्यु लिने दिने सायद नेपा लका लागि नौलो देखिएको होला । तर संसारका लागि नौलो चाहिं होइन ।’

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार भारत भ्रमणबाट फर्कने क्रममा धमला टेलिभिजनको क्यामरासहित जहाजभित्रै घुसेका थिए । धमलाको यस्तो कार्यलाई लिएर प्रेस

काउन्सिलले स्पष्टीकरण सोधेको छ भने वायुसेवा सञ्चालक संघले समेत विरोध गरेको छ । सामाजिक सञ्जालमा समेत यसलाई लिएर तीव्र बहस भइरहेको छ ।

 

२०७९ बैशाख ३, शनिबार प्रकाशित 1 Minute 2323 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार