
आफ्नी छोरी मारिएपछि मृ तक अमृताको आमारुँदै मिडियामा आएकी छिन्। भन्छिन् यस्तो कसैलाई नपरोस्। मेरि छोरीले आ य न्याय पाओस् साथै दोसिमाई हदै सम्मको कारबाहि होस् भ न्छिन्
साथै श्रीमानको यस्तो अडियो पनि बाहिरिएको हेर्नुहोस
भाउजु नाम रहेको छ मुना बस्नेत उनी भन्छिन्, मलाई डि भोर्स गराइदिनु स मलाई सम्पति केही पनि छहिदैन। म उनीहरूको बोज हुन चाहन्न आदि कुरागरेको सुनाउँछिन्।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका मा एउटा रहस्यमय घ”टना भएको छ। जुन सोच्न पनि सकिदैन। जहा २९ वर्षीय अमृता टंडनको माईतबाट ५ महिनापछि घर गएको १ घण्टा मै अमृताको रहस्य”मय मृत्”यु भएको थियो।
यो पनि ,,नेपाल वायुसेवा निगमको जहाजभित्रै पसेर भिडियो रिपोर्टिङ गरेपछि वि”वादमा तानिएका पत्रकार अहिले ऋषि धमलाको बचाउमा पत्नि एलिजा गौतम उभिएकी छिन् ।फेस बुकमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले जहाजभित्र पत्र कारलाई अन्तर्वार्ता दिंदै गरेको तस्वीर सेयर गर्दै उनले धमलाको प्रतिरक्षा गरेकी हुन् ।
एलिजा लेख्छिन्, ‘हवाई यात्रामा रहेका राष्ट्रपति, प्रधानमन्त्री सँग हवाईजहाजभित्रै पत्रकारले अन्तर्वार्ता लिन खोज्नु अन्त र्राष्ट्रिय प्रचलन हो । जहाजभित्र इन्टरभ्यु लिने दिने सायद नेपा लका लागि नौलो देखिएको होला । तर संसारका लागि नौलो चाहिं होइन ।’
प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार भारत भ्रमणबाट फर्कने क्रममा धमला टेलिभिजनको क्यामरासहित जहाजभित्रै घुसेका थिए । धमलाको यस्तो कार्यलाई लिएर प्रेस
काउन्सिलले स्पष्टीकरण सोधेको छ भने वायुसेवा सञ्चालक संघले समेत विरोध गरेको छ । सामाजिक सञ्जालमा समेत यसलाई लिएर तीव्र बहस भइरहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।