२०७९ जेष्ठ ३ मंगलवार

न घरकाले राम्रो व्यवहार गरे,न माइतीले राम्रो गरे,वि ष खानुको मुख्य कारण यस्तो रहेछ (भिडियो हेर्नुस्)

बुटवलको तिलोत्तमा नगरपालिका वार्ड नम्बर दुईमा बस्ने अमृ ता खत्रीको रहस्यमय मृ*त्यु भएको छ जसमा उनले दाजुलाई मलाई बचाउनु पर्यो भनेर म्यासेज पठाएको तीस मिनेट नबित्दै मृत्*यु भएको थियो। उनको

माइती पक्षले अमृताको श्रीमान् प्रेम टन्डन सहितको परिवार लाई हत्*याको आरोप लगाएका छन्।अमृताको दाईलाई आ फ्नु बहिनीको मृ*त्युको बारेमा सोध्द उनी यसो भन्छन्,’ यस्तो मृ*त्यु भनेको निर्मम तरिकाले योजनाबद्ध रूपमा गरिएको हत् *या नै हो।

पहिले पनि मेरो बहिनीलाई इण्डिया लगेर यों योजना सफल गराउने सोच थियो यिनी हरुको र त्यो योजना सफल हुन नस केर बहिनीले म माइत बस्छु भनेर यही बस्न आए पनि पछि उनीहरूले छोराको धम्*की दिएर उतै घर गएकी थिइन्।

‘ राति बेलुका मेरो बहिनी माइतबाट घर गएकी थिइन् र उनले त्यस दिन राती नै मलाई दाई म यहाँ बस्न सक्दिन मलाई यहाँ बाट लैजानु भनेर भनेकी थिइन्। त्यसपछि मैले घरमा सबै सँग सरसल्लाह गर्न खोज्दा खोज्दै ज्वाईले दश बजेर पन्ध्र मिनेटमा अस्पतालबाट बहिनी बिरामी भयो फोन गरेर दाई तपाईको बहि नी बिरामी भयो भनेर बोलायो ।’

‘त्यसपछि हामी हतारिदै अस्पताल पुगेऊ र हतारिदै जाँदा खेरि मेरो बहिनीको सा*स थिएन र मैले ज्वाई भनाउँदो ह*त्या*रा लाई के भयो मेरो बहिनीलाई भनेर सोध्दा बहिनी गई माथि भने र नराम्रो तरिकाले जवाफ दियो जुन त्यो मान्छेले ह*त्या गरेपछि मान्छेकाे मानवता भन्ने चीजबाट नै थाहा पाइन्छ। ‘

मेरो बहिनी सँग नौ बजेर बत्तीस मिनेटमा संवाद भएको थियो र अस्पातलले उनलाई नौ बजेर पचास मिनेटमा मृत्*यु भएकै घो षणा गरेको थियो अनि उनीहरूले मेरो बहिनीको हत्या घरमै गरेर हत्या भएपछि अस्पतालमा भर्ना गरेको कुराले पनि स्पष्ट खुला सा हुन्छ की मेरो बहिनीलाई रहस्यमय तरिकाले हत्*या गरिए को हो।’

भिडियो हेर्नुस् :-

 

यो पनि ,,मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृ”त्यु भएको खुलेको छ । चैत ६ गते एक शिक्षक ले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घ’टनापछि हिं’सा भड्कँदा भ  एको झडपमा २६ वर्षीय श्रेष्ठको मृत्यु भएको थियो । त्यतिबेला उनको धा’रिलो ह”तियार प्रहारबाट मृ’त्यु भएको बताइएको थि यो ।

तर, पोस्टमार्टम रिर्पोटमा उनको गोली लागेर मृत्यु भएको खु’  लेको हो । श्रेष्ठको कोशी अस्पताल विराटनगरमा गरिएको पो स्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फाइयर आम इन्जुरी’ भन्ने उल्लेख छ । प्रहरीले गरेको लामो अनुसन्धानपछि सरकारी व किलको कार्यालयमा बुझाइएको अ’नुसन्धा”न प्र’तिवेदन”मा वनि श्रेष्ठको शरीरबाट गो’ली नि’कालिएको उल्लेख छ ।

श्रेष्ठमाथि लागेको गोली नेपाल प्रहरीको विधि विज्ञान प्रयोग शाला परीक्षण गर्दा त्यो प्रहरीको हति’यारबाट नि’स्केको गो’ लीसँग नमिलेको जनाइएको छ ।

घटना भएको दिन प्रहरीको तीनवटा ह’तियारबाट फायर खु’ लेको भए पनि श्रेष्ठको शरीरमा भएको गोली प्रहरीको ह”ति यारबाट चलेको पुष्टि हुन नसकेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा का फ्लेले बताए ।

प्रदर्शनकारीबाटै प्रहरीमाथि गो’ली चलाइएको देखिन आएको प्रहरी अ’नुन्धानबाट खु’लेको छ । घटनामा संलग्न भएको आ” रोपमा हालसम्म ६३ जना पक्राउ परेका छन् । तीमध्ये १६ जना बालबालिका छन् ।

१५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका सवालक १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अ’भद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको बताइएको छ in

२०७९ बैशाख ३, शनिबार प्रकाशित 1 Minute 2917 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार