२०७९ जेष्ठ ३ मंगलवार

देश बचाउन नयाँ सोच र बिचार आवश्यक छ : लिङ्देन

नवलपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश पूर्ण रूपमा बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे उहाँले तीन करोड नपुगेको देशका पचासौं लाख युवा विदेश गएको कारण नेताहरूले देशलाई बेरोजगार उत्पादन गराउने कारखाना बनाएको आ’रो”प लगाउनुभएको हो ।

देशका लागि योग्य युवाहरू विदेश गएकोले देशको विकास हुन नसकेको उहाँको तर्क छ । उहाँले देश असफल राष्ट्रको बाटोमा लागेको कारण कुनै पनि क्षेत्र खुशी नभएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले अब जनताले चासो र विवेक पुर्याउन नसके देश अझै खतरामा जाने संकेत गर्नुभयो । देश बचाउन नयाँ सोच र बिचार आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश पूर्ण रूपमा बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे उहाँले तीन करोड नपुगेको देशका पचासौं लाख युवा विदेश गएको कारण नेताहरूले देशलाई बेरोजगार उत्पादन गराउने कारखाना बनाएको आरोप लगाउनुभएको हो ।

देशका लागि योग्य युवाहरू विदेश गएकोले देशको विकास हुन नसकेको उहाँको तर्क छ । उहाँले देश असफल राष्ट्रको बाटोमा लागेको कारण कुनै पनि क्षेत्र खुशी नभएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले अब जनताले चासो र विवेक पुर्याउन नसके देश अझै खतरामा जाने संकेत गर्नुभयो । देश बचाउन नयाँ सोच र बिचार आवश्यक रहेको बताउनुभयो ।

२०७९ बैशाख ३, शनिबार प्रकाशित 1 Minute 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार