
नेपाली संगीत क्षेत्रमा एक त्यस्तो नाम हो युबराज मगर जसको आवाज सुन्दा पनि आनन्द लाग्छ,जसको सृजनाले लाखौको मन जितेको छ।डिजिटल मार्केट आउनु अगाडीदेखिनै संगीत क्षेत्रमा आफ्नो क्रियासिल थिए युबराज।
युबराज मगर र टिका प्रसाईको सुमधुर आवाजमा रहेको नया गीत ‘प्लिज नभन है हुन्न’बजारमा आएको छ। गीतमा बरिष्ठ सर्जक एकनारायण भण्डारीको शब्द र युबराज मगरको संगीत रहेको छ भने गीतमा अभिनय केहि समय देखि प्रहरी थुनामा रहेका नायक पल शाह र सुबेक्षा मगर भारतीको रहेको छ।
बिकाश ज्ञवालीको सम्पादन र युबराज मगरको निर्देशन रहेको भिडियोको छायांकन भने ज्ञानेन्द्र शर्मा हुमागाईंको रहेको छ।भिडियो निकै उत्कृष्ट बनेको छ भने कमेन्टमा धेरैले पलको सपोर्ट गरेका छन। हेरौ यो गीतको भिडियो –
यो पनि ,,मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृ”त्यु भएको खुलेको छ । चैत ६ गते एक शिक्षक ले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घ’टनापछि हिं’सा भड्कँदा भ एको झडपमा २६ वर्षीय श्रेष्ठको मृत्यु भएको थियो । त्यतिबेला उनको धा’रिलो ह”तियार प्रहारबाट मृ’त्यु भएको बताइएको थि यो ।
तर, पोस्टमार्टम रिर्पोटमा उनको गोली लागेर मृत्यु भएको खु ‘लेको हो । श्रेष्ठको कोशी अस्पताल विराटनगरमा गरिएको पो स्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फाइयर आम इन्जुरी’ भन्ने उल्लेख छ । प्रहरीले गरेको लामो अनुसन्धानपछि सरकारी व किलको कार्यालयमा बुझाइएको अ’नुसन्धा”न प्र’तिवेदन”मा व नि श्रेष्ठको शरीरबाट गो’ली नि’कालिएको उल्लेख छ ।
श्रेष्ठमाथि लागेको गोली नेपाल प्रहरीको विधि विज्ञान प्रयोग शाला परीक्षण गर्दा त्यो प्रहरीको हति’यारबाट नि’स्केको गो’ लीसँग नमिलेको जनाइएको छ ।
घटना भएको दिन प्रहरीको तीनवटा ह’तियारबाट फायर खु’ले को भए पनि श्रेष्ठको शरीरमा भएको गोली प्रहरीको ह”तियार बाट चलेको पुष्टि हुन नसकेको जिल्ला सरकारी वकिलको का र्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बताए ।
प्रदर्शनकारीबाटै प्रहरीमाथि गो’ली चलाइएको देखिन आएको प्रहरी अ’नुन्धानबाट खु’लेको छ । घटनामा संलग्न भएको आ ”रोपमा हालसम्म ६३ जना पक्राउ परेका छन् । तीमध्ये १६ जना बालबालिका छन् ।
१५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका सवालक १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अ’भद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको बताइएको छ in
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।