२०७९ जेष्ठ ३ मंगलवार

टिकटकमा हात मुठ्ठी पारेर गरिब दुखीलाई सहयोग गर्ने युवती आइन् मिडियामा,यस्तो रहेछ उनले सबैलाई सहयोग गर्नुको कारण (भिडियो हेर्नुस्)

नेपालकी मगर चेलीले दुखी नेपालीहरुलाई सहयोग गर्दै आएकी छिन् ।गिभिना मगरले आफ्नो टिक टकमा बुढाबुढीलाई सहयोग गरेको भिडियो राख्दै आएकी छिन् ।उनले हात मुठ्ठी पारेर दुखी बुबाआमाको अ”गाडी गइ हात खोलेर केही रकम सहयोग गर्द छिन्

जसको कोहि हुदैन उसको भगवान हुन्छ भने जस्तै गिभिना यी आमाबुबाको लागि भगवान बनेर आइरहेकि छिन् ।उनले सह  योग आफ्नो मनबाट गर्दै आएको र यसले आफुलाई कुनै चर्चा नचहिएको समेत बताएकी छिन् ।

उनले सहयोग गर्दा आफ्नो अनुहारपनि देखाएकी थिइनन् ।तर अहिले उनको धेरै चर्चा हुन थालेपछि उनले आफ्नो अनुहार दे खा एकी छिन् ।सहयोग गर्दा आफुलाई भित्री खुशी मिल्ने भएर सहयोग गरेको उनी बताउछिन् ।

गरिब दुखीलाई सहयोग गर्नु नै मानवताको प्रतीक भएको भन्दै उनले अरुलाईपनी असाहाय र बेसहारालाई सहयोग गरेर मानव धर्मको पालन गर्न आग्रह गरेकी छिन् ।

यो पनि ,,मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृ”त्यु भएको खुलेको छ । चैत ६ गते एक शिक्ष कले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घ’टनापछि हिं’सा भड्कँदा भएको झडपमा २६ वर्षीय श्रेष्ठको मृत्यु भएको थियो । त्यति बेला उनको धा’रिलो ह”तियार प्रहारबाट मृ’त्यु भएको बताइएको थियो ।

तर, पोस्टमार्टम रिर्पोटमा उनको गोली लागेर मृत्यु भएको खु’लेको हो । श्रेष्ठको कोशी अस्पताल विराटनगरमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फाइयर आम इन्जुरी’ भन्ने उल्लेख छ । प्रहरीले गरेको लामो अनुसन्धानपछि सर कारी वकिलको कार्यालयमा बुझाइएको अ’नुसन्धा”न प्र’ति  वेदन”मा वनि श्रेष्ठको शरीरबाट गो’ली नि’कालिएको उल्लेख छ ।

श्रेष्ठमाथि लागेको गोली नेपाल प्रहरीको विधि विज्ञान प्रयोग शाला परीक्षण गर्दा त्यो प्रहरीको हति’यारबाट नि’स्केको गो’ लीसँग नमिलेको जनाइएको छ ।

घटना भएको दिन प्रहरीको तीनवटा ह’तियारबाट फायर खु’ले को भए पनि श्रेष्ठको शरीरमा भएको गोली प्रहरीको ह”तिया रबाट चलेको पुष्टि हुन नसकेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बताए ।

प्रदर्शनकारीबाटै प्रहरीमाथि गो’ली चलाइएको देखिन आएको प्रहरी अ’नुन्धानबाट खु’लेको छ । घटनामा संलग्न भएको आ” रोपमा हालसम्म ६३ जना पक्राउ परेका छन् । तीमध्ये १६ जना बालबालिका छन् ।

१५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका सवालक १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अ’भद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको बताइएको छ

भिडियो हेर्नुस् :-

 

२०७९ बैशाख ४, आईतवार प्रकाशित 1 Minute 1421 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार