२०७९ जेष्ठ ९ सोमबार

सार्बजनिक भयो नायक पल शाह र नायिका एलिजा गौतम अभिनित नयाँ म्युजिक भिडियो (भिडियो सहित )

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस स माचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पु र्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेब साइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक ‘दिन्थे मुटु झिकी’ बोलको गितमा पवन ओलीको शब्द तथा संगीत सुन्न सकिन्छ । स्वर निसान भट्टराई र बिष्णु माझीको रहेको छ ।

गायक तथा संगीतकार ओलीले यसअघि खोलिमा पनि , बुटु वल बसपार्क परदेशको बास लगायतका गीतहरु बजारमा ल्या इसकेका छन् । सार्वजनिक गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन् ।

शिब बिकले निर्देशन र कोरियोग्रफ़ि गरेको गीतलाई अर्जुन तिवारीले खिचेका हुन् ।म्युजिक भिडियोमा सुरेश काफ्लेको ड्रोन, बिमला तामांगको मेकप ,

मिलन बिस्वकर्माको सम्पादन र पदम सुबेदीको ग्राफिक्स देख्न सकिन्छ । पवन ओली अफिसियलबाट सार्वजनिक गीत यतिबे ला युट्युबको ट्रेण्डिङ्गमा समेत पर्न सफल छ । तलको भिडियो हेर्नुहोस –

 

यो पनि ,,मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृ”त्यु भएको खुलेको छ । चैत ६ गते एक शिक्षक  ले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घ’टनापछि हिं’सा भड्कँदा भ एको झडपमा २६ वर्षीय श्रेष्ठको मृत्यु भएको थियो । त्यतिबेला उनको धा’रिलो ह”तियार प्रहारबाट मृ’त्यु भएको बताइएको थि यो ।

तर, पोस्टमार्टम रिर्पोटमा उनको गोली लागेर मृत्यु भएको खु’ लेको हो । श्रेष्ठको कोशी अस्पताल विराटनगरमा गरिएको पो स्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फाइयर आम इन्जुरी’ भ न्ने उल्लेख छ । प्रहरीले गरेको लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा बुझाइएको अ’नुसन्धा”न प्र’तिवेदन”मा वनि श्रेष्ठको शरीरबाट गो’ली नि’कालिएको उल्लेख छ ।

श्रेष्ठमाथि लागेको गोली नेपाल प्रहरीको विधि विज्ञान प्रयो गशाला परीक्षण गर्दा त्यो प्रहरीको हति’यारबाट नि’स्केको गो’लीसँग नमिलेको जनाइएको छ ।

घटना भएको दिन प्रहरीको तीनवटा ह’तियारबाट फायर खु’ले को भए पनि श्रेष्ठको शरीरमा भएको गोली प्रहरीको ह”तियार बाट चलेको पुष्टि हुन नसकेको जिल्ला सरकारी वकिलको का र्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बताए ।

प्रदर्शनकारीबाटै प्रहरीमाथि गो’ली चलाइएको देखिन आएको प्रहरी अ’नुन्धानबाट खु’लेको छ । घटनामा संलग्न भएको आ ”रोपमा हालसम्म ६३ जना पक्राउ परेका छन् । तीमध्ये १६ जना बालबालिका छन् ।

१५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका सवालक १४ जनालाई क’र्तव्य ज्या’न, ३२ जनालाई अ’भद्र व्यवहारको मु’द्दा चलाउने तयारी रहेको बताइएको छ ।

 

२०७९ बैशाख ४, आईतवार प्रकाशित 1 Minute 2198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार