२०७९ जेष्ठ २ सोमबार

सधै दर्शकलाई किन रु’वाउछिन गायिका शान्ती श्री परियारले? गुल्मीमा पनि दर्शक लाई धु’रुक्कै पारिन- (भिडियो सहित)

काठमाडौं – पछिल्लो समयकी निकै सफल गायिका भित्र पर्छ नी गायिका शान्ति श्री परियार । देशका विभिन्न कार्यक्रममा व्य स्त गायिकाले स्टुडियोमा समेत सोही अनुसारको समय व्यव स्थापन गरिरहेकी छन् ।

नयाँ वर्षको अवसरमा गुल्मी पुगेकी परियारले हजारौं दर्शक बी चमा आफ्नो प्रस्तुति राखिन् । उनको प्रस्तुतिमा दर्शक नि’कै र  माएको आयोजकले समेत जानकारी दिएको छ ।

बोल माया,गलबन्दी,एक तर्फी माया,चौका दाउँ जस्ता सुपरहिट गीतमा आवाज दिएकी परियारको पछिल्लो गीत घुमी घुमी पनि निकै चर्चामा छ ।

अनुशासित मेहनती र मिलनसार गायिका परियारले एक दशक भन्दा लामो समयदेखि यही क्षेत्रमा काम गर्दै आएकी छन् ।  न याँ बर्ष २०७९ सालको पहिलो दिन अर्थात् चौथो गुल्मी महोत्स वको सातौं दिन बिहिवार १७ हजार १

सय ९२ जना दर्शकले महोत्सव अवलोकन गरेका छन् । गुल्मी जिल्लामा भएका महोत्सव मध्ये टिकट काटेर प्रवेश गर्ने दर्श कको संख्या धेरै र पहिलो भएको गुल्मी उद्योग बाणिज्य सघ गुल्मीका अध्यक्ष इश्वरी प्रसाद पौडेलले बताए |

चैत्र २५ गते देखी सुरु भएको महोत्सव आगामी बैशाख ०४ गते सम्म चल्ने छ । प्रत्येक दिन महोत्सवमा सास्कृतिक का र्यक्रम, बिभिन्न झाँकी प्रस्तुति रहने छन् ।

महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सा माजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत वाणिज्य संघको आ म्दानीमा राखिने आयोजकले जनाएको छ ।

महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौ डेलले बताए ।महोत्सवमा दुई सय स्टल रहेका छन् । हेर्नुस गायिका शान्ती श्रीको पस्तुती –

 

२०७९ बैशाख ४, आईतवार प्रकाशित 1 Minute 1893 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार