२०७९ असार १२ आईतवार

वेवारिसे श व टुङ्गो लगाउने बिनयलाई यस्तो ठूलो रो ग लाग्यो,नि’को नै नहुने भएपछि रु दै आए मिडियामा (भिडियो हेर्नुस्)

हरेक विधा या क्षेत्रमा काम गर्ने मानिस दुई प्रकारका भेटिन्छन् । अधि’कतम मानिसले चली आएको पर’मपरालाई नै अघि ब ढाउछन् ।विरलै त्यस्ता मानिस पनि भेटिन्छन् जसले आफ्नो न विनतम सो’च र हि’म्मतले नयाँ परमपराको सुरु’वात गर्दछन् ।

रेखा थापा नेपाली सिनेमा जगतको त्यसतै विरलै भेटिए एउटा पात्र हुन ।रेखाले नायक प्रधान रहने हाम्रो चलचित्रलाई नायि काले मुख्य भुमिका गरेको फिल्मपनी उ’त्तिकै चलाएर अरुलाई प्रे”रणा दिन सकेकी छिन् ।

उनलाई नेपाली फिल्मकी आइरन लेडी समेत भनिने गरिएको छ ।उनी चलचित्रमा मात्र नभ’एर वास्तविक जीवनमा समेत स हयोगी र सबैलाई आपतमा साथ दिने भएको हुँदा पर्दा बा’हिर देखिने उनको स्व’रुपले पनि उनी सबै माझ झ’ल्किन स’फल भएकी हुन् ।

बेवारिसे श वलाई ज लाउदै र टुङ्गो लगाउदै आएका बिनयजंग बस्नेतसंग रेखाले सहकार्य गरि अगाडि बढ्ने कुरा बिनयले हामी लाई जानकारी दिएका छन् ।अहिले भ’र्खरै दोस्रो विवाह गरेर  आएका बिनय अझै बे’वस्तित ढंगले आफ्नो कार्य गर्दै जाने बताएका छन् ।

तर अहिले बिनयलाई नि’को नै नहुने रोग लागेको छ भन्ने हल्ला चलेको छ ।उनी र उनकी पत्नीसंग हामीले वि’स्त्रीत रुपमा यस विषयमा छलफल गरेका छौ ।

भिडियो हेर्नुस् :-

 

यो पनि ,,मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृ”त्यु भएको खुलेको छ । चैत ६ गते एक शिक्ष कले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घ’टनापछि हिं’सा भड्कँदा भएको झडपमा २६ वर्षीय श्रेष्ठको मृत्यु भएको थियो । त्यति बेला उनको धा’रिलो ह”तियार प्रहारबाट मृ’त्यु भएको बताइए को थियो ।

तर, पोस्टमार्टम रिर्पोटमा उनको गोली लागेर मृत्यु भएको खु’ लेको हो । श्रेष्ठको कोशी अस्पताल विराटनगरमा गरिएको पो स्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फाइयर आम इन्जुरी’ भन्ने उल्लेख छ । प्रहरीले गरेको लामो अनुसन्धानपछि सरकारी व किलको कार्यालयमा बुझाइएको अ’नुसन्धा”न प्र’तिवेदन”मा वनि श्रेष्ठको शरीरबाट गो’ली नि’कालिएको उल्लेख छ ।

श्रेष्ठमाथि लागेको गोली नेपाल प्रहरीको विधि विज्ञान प्रयोग शाला परीक्षण गर्दा त्यो प्रहरीको हति’यारबाट नि’स्केको गो’ लीसँग नमिलेको जनाइएको छ ।

घटना भएको दिन प्रहरीको तीनवटा ह’तियारबाट फायर खु’ लेको भए पनि श्रेष्ठको शरीरमा भएको गोली प्रहरीको ह”ति यारबाट चलेको पुष्टि हुन नसकेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले ले बताए ।

प्रदर्शनकारीबाटै प्रहरीमाथि गो’ली चलाइएको देखिन आएको प्रहरी अ’नुन्धानबाट खु’लेको छ । घटनामा संलग्न भएको आ’ ‘रोपमा हालसम्म ६३ जना पक्राउ परेका छन् । तीमध्ये १६ जना बालबालिका छन् ।

१५ जना बालकलाई अ’भद्र व्य’वहार, उमेर पुगेका सवालक १४ जनालाई क’र्तव्य ज्या’न, ३२ जनालाई अ’भद्र व्यवहारको मु’द्दा चलाउने तयारी रहेको बताइएको छ ।

२०७९ बैशाख ४, आईतवार प्रकाशित 1 Minute 555 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?