२०७९ असार १७ शुक्रबार

गाउँमा घाँस काट्न छोडेर सहर पसेकी अन्जली अहिले यस्तो व्यस्त,यस्तो छ उनको गाउँले कथा (भिडियो हेर्नुस्)

युट्युब अन्तर्वार्तालाई विषेश महत्व दिने अञ्जलीलाई युट्युव च्यानलले चर्चामा पुर्याउन मात्रै हैन, खुइल्याउन पनि भुमिका निर्वाह गरेका छन् । सयौं गीतका भिडियोमा मोडलिङ गरेकी अञ्जली प्रकाश सपुतको ‘बोलमाया’ बोलको गीतमा अभिन यपछि चर्चा’मा आएकी थिइन् । उनको व्य’स्तता अहिले पनि उत्तिकै छन् ।

अञ्जली अधिकारी नाम जस्ले सुनेको छैन उस्ले पक्कै पनि ने पाली लोकदोहोरी गीत सुन्दैन भनेर ठो’कुवा गरे हुन्छ । अञ्ज ली अधिकारी बर्दियाको मैना पोखरी स्कुलमा पढ्ने गर्थिन् । त्यति बेलाको समयमा बर्दियामा महोत्सव आयोजना हुने कुरा आयो ।

उक्त महोत्सवमा बद्री पंगेनी शङ्कर बिसी पशुपति शर्मा लगा यतका कलाकारहरू उपस्थित भएका थिए । सानै देखी नाच्न भनेपछी हु:रुक्कै हुने अञ्जली अधिकारी बर्दियाको महोत्सव सम्म पुगिन् । त्यति बेला गीत गाउने पालो गायक बद्री पंगेनी को आयो ।

पंगेनीले हातमा माइक समातेर भने जब सम्म गीत गाउँछु त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिनेछु। बद्रीले गीत गाउन सुरु गरे । अन्जली लगायतका धेरै सहभागी पुरस्कारको लागि नाच्न था ले । बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए अरु सहभा गीहरु थाके ।

तर अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र ५ सय पुरस्कार पाइन् । त्यही मौकामा उनले बद्रीलाई आफ्नो नृत्यमा रुची हुनुका साथै म्युजिक भिडियो तथा चलचित्र खेल्ने रहर लागेको बताइन् । ब द्रीले हुन्छ भन्ने आश्वसन त्यही कार्यक्रम दिएका थिए ।

कलाकार बन्ने ठुलो समपना बोकेर त्यही अनुरुप एसएलसी पछि भागेर काठमाडौं पुगिन । पढ्दा शिक्षक र साथीहरुले अ न्जलीको नृत्यको प्रशंसा गर्थे तर परिवारमा आमाको मात्र सम र्थन थियो । बुबा र दाइ म नाचेको पटक्कै मन पराउनु हुन्नथ्यो उनी सम्झन्छिन् ।

उनी काठमान्डौ पुगेर बद्री पंगेनीलाई सम्पर्क गरेपछि उनकै निर माया दोहोरी साँझमा काम पाइन् । उनी भन्छिन् हिराले हिरा चि न्छ रे । उहाँले मेरो प्रतिभालाई चिन्नुभयो । भिडियो खेल्न घर बाट भागेकी अन्जली दोहोरी साँझमा नाच्न थालिन् ।

दोहोरी साँझमा काम गरेको भनेर नराम्रो नजरले हेर्ने अप्ठ्यारो पनि झेलिन् । तर दोहोरी साँझ नै उनका लागि नृत्य सिक्ने पाठ शाला बनिदियो । एकवर्ष काम गरेपछि बद्रिले एउटा गीतमा मो डलिङ गर्ने अवसर दिए ।

बद्री र मिरा गिरीको स्वरमा रहेको खर बारीमा बोलको गीतमा अञ्जली पहिलो पटक देखिइन् । त्यो समय बद्री पंगेनीको गीत बाट डेब्यू गर्नु पनि उनको लागि ठुलो सफलता थियो । पहिलो भिडियोमा आफ्ना कमजोरी अञ्जलीले महशुस गरिन् ।

स्टेज र क्यामेरामा नाच्च फरक रहेछ अन्जली भन्छिन्, आफ्नो कमजोरी आफैं पत्ता लगाएर सुधार्न थालेँ । बद्री पंगेनीले लगा तार तिन पटक मौका दिएपछि अन्जलीलाई भिडियोमा अफर आउन थाल्यो । त्यसबेला गाउँ पुगेकी अञ्जलीले गीत प’ठाउन भनिन् । घरमा त्यो गीत बजाउँदा बुबाआमासहित सबैले मन प राए ।

गीत मार्मिक थियो । त्योबेलासम्म बुबा र दाजुले पनि अञ्जली को रु’चीलाई सकारिसकेका थिए । उनले कोठामा एक्लै बसेर गीत बजाइन् र बेस्सरी रोइन् ।गीतमा डु’बेर रोएपछि उनलाई ला ग्यो म यो गीत गर्न सक्छु ।त्यसपछि उनले प्रकाशलाई फोन ग रिन् दाइ म यो भिडियो गर्छु । सारङ्गी रेटेर गीत गाएको सुटिङ सुरु हुँदै थियो ।

भिडियो हेर्नुस् :-

२०७९ बैशाख ४, आईतवार प्रकाशित 1 Minute 408 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?