२०७९ असार १२ आईतवार

बाँदरलाई कान्छो छोरा बनाएका टिकटकमा भाईरल आमाछोरा, बाँदर पनि टिकटक बनाउन खप्पिस (भिडियो हेर्नुस)

यतिबेला टिकटकमा पुर्वका आमा छोरा निकै नै हिट छन् । नन क्विन आईडीबाट यि दुईले लामो समयदेखि टिकटकमा रमाई लो भिडियो हाल्दै आएका छन् । दर्शकहरुको मायाले हालसम्म आमा छोरालाई ११ लाख माथिले फलो गरिसकेका छन् ।

ननक्विनकी आमा भावना राई र छोरा बाुब पराजुलीले बाँ दरलाई आफ्नो छोरा र भाई मान्छन् । बाँदर पनि म’ज्जाले टिकटक भिडियोहरु बनाउँछ । बाँदरका बिभिन्न क्रियाकला पहरुका कारण आमाछोराको च’र्चा झ’नै बढ्दैछ ।

‘टिकटक रमाइलोका लागि हेरिन्थ्यो, घरमा बस्दा बस्दा बोर हु ने, रमाइलोका लागि टिकटक हेर्दाहेर्दै सबै परिवार नै मिलेर कमे डी टाइपको बनाऔं भनेर लागियो, अहिले आएर फलोअर र ला इक्स पनि ह्वात्तै बढ्दै गएको छ ।’ उनले भनिन् ।

उनले सन्देशमूलक तथा कमेडी खालको टिकटक बनाउनाले नै आफूहरू धेरैको रोजाइमा परेको जानकारी दिए । ‘खासमा सन्दे शमूलक र कमेडी नभइदिएको भए धेरैको रोजाइमा पर्दैनथियौं होला ।’ उनले भनिन्, ‘त्यही भएर हामीले दिने कन्टेनमा पनि मेन्टेन गर्दै आएका छौं, जस्तोपायो त्यस्तै, भिडियो पोष्ट गर्दैनौं ।’

७ वर्षीय छोरालाई हिरो बनाउने लक्ष्य लिएको उनले खुलाइन् । ‘अहिले बाटो देखाउने हो, तर जसको इच्छा पनि आफ्नो छोरा हिरो नै होस् भन्ने चाहना हुन्छ, त्यही भएर हिरो नै बनाउने ल क्ष्य लिएको हो, भनौं, कलाकार बनाउन चाहन्छु ।’ उनले थपिन् ।

यसअघि रोजबर्ड मन्टेश्वरमा पढ्दादेखि नै उनी केहीमा कुरामा हँस्यौली पनि गर्थे रे । ‘होइन यो त कलाकार पो हुन्छ कि क्या हो भनेर जिस्क्याउँथे’, उनले भनिन्, ‘पछि निकै चासो दिएपछि लागिपरयौं ।’ धरानस्थित होलिगार्डेनमा चार कक्षामा पढ्दै गरे का बाबु चित्र कोर्न पनि खप्पिस छन् ।

नृ”त्य, चित्रकला, खेलकुदमा भाग लिँदै आएका उनले भविष्य मा हिरो र बि”जनेश म्यान बन्ने लक्ष्य लिएको बताए । उनी अ भिनयमा निकै खारिएका छन् । बाबु पनि अहिले कोरोना महा मारीका कारण फु’र्सदमा छन्,

यही फुर्सदमा अझै बढी भिडियो लगाउँदै आएको उनी बताउँ छिन् । यसैबिच यि दुईको टिकटकमा अर्को एक बाँदर पनि थपिएको छ । शिशिर भण्डारीले लिनुभएको आमा, छोरा र बाँदरसँगको यो कुराकानी हेर्नुस

 

२०७९ बैशाख ४, आईतवार प्रकाशित 1 Minute 1123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?