
चर्चित अभियानकर्मी एवम् पल शाहको विषयमा वा पल शाह को पक्षमा निरन्तर बोलिरहनु भएको व्यक्ति तथा हिरासतमा स मेत परिसक्नु भएको महिला शर्मिला वाईबा आज हिरासतबाट छुटेर वहाँ सिधै प्रधानमन्त्री शेर बहादुर देउबालाई पल शाहको विषयमा भेटेर नै कुराकानी गरेर आउनु भएको छ।
पछिल्लो समय पल शाहको पक्षमा चर्को आवाजमा समर्थन दि एर नै साइबर ब्युरोमा हिरासतमा परेकी उनलाई यिनै विषय ह रुमा सोध्दा उनी यसो भन्छिन् ,’ मलाई एकदमै खुसी लागिर हेको छ किनभने मैले केही गलत गरेर हिरासतमा परेको छुईन र स’त्य बो’ल्दा पल शाह
जसले ब*लात्कार नै गरेको छैन मैले उसको समर्थनमा बोल्दा यस्तो गरिन्छ भने मलाई केही भन्नु छैन। मलाई केही गुनासो छै न मलाई प्रधानमन्त्रीले समेत चिन्नु हुँदो रहेछ। वहाँले मलाई दे ख्न साथ तिमी मस्क खोल त शर्मिला हैन भनेर बोलाउनु भयो आज।
मलाई खुसी लाग्यो किन भने प्रधानमन्त्रीले पनि मेरो भिडियो हेर्नु हुँदो रहेछ नी। मलाई कतिपयले अहिले शर्मिला वाईबा प्रधा नमन्त्री लाई भेटेर काँग्रेस प्रवेश गर्यो भनेर भनिरहेका छन् तर म क्लियर कुरा गर्छु त्यस्तो केही भएको छैन।
तपाईं के गर्न जानु भएको थियो त प्रधानमन्त्री निवासमा भनेर सोध्दा उनी यसो भन्छिन्,’ मेरो कुरा चै के हो भने पलको लागि गएको हुँ र मेरो माग चै प्रधानमन्त्री ज्यू लाई के थियो भन्दा प ल जसरी पनि रिहा होस् किनकी उ त निर्दोष हो र
उसलाई त फसाउनै हुँदैन र म प्रधानमन्त्री मात्रै होइन भोलि ग एर म राष्ट्रपतिको मा पनि जान्छु।म सबै नेताको घरमा जान्छु किनकि एकचोटि को लागि तपाईंहरूले स’पोर्ट गर्नै पर्छ।’ उनी भन्छिन्,’ जब मलाई यति खुसी भयो जब प्रधानमन्त्रीले भन्नु भयो “पल रिहाई हुन्छ “र
मैले यो कुरा ढाँटेको पनि होइन र पछि मैले फेरि वहाँलाई भने प्रधानमन्त्री ज्यू यदि पल रिहाई भयो भने पलको जति पनि सम र्थकहरू हुनुन्छ वहाँहरू सबैले तपाईंलाई भोट दिनु हुनेछ र यो कु रा चै मेरो जि”म्मेवारी भयो भनेर भन्दा प्रधानमन्त्री ज्यू पनि खु ‘सी हुनु भयो।
भिडियो हेर्नुहोस्…
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।