२०७९ असार १२ आईतवार

पुलिसवि’रु’द्ध जित्नैपर्ने दबाबमा मच्छिन्द्र

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार सातौं चरणको एक मात्र खेल हुनेछ । जसमा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबसंग खेल्नेछ । खेल दशरथ रंगशालमा पौने ५ बजे सुरु हुनेछ ।

पुलिसविरु’द्ध मैदान उत्रँदा साविक विजेता मच्छिन्द्रको ध्यान जित हात पार्दै एएफसी कप छनोटमा हुनेछ । मच्छिन्द्रका लागि पुलिसविरुद्धको खेल जित्नैपर्ने दबाब छ । हाल दोस्रो स्थानमा रहेको मच्छिन्द्रका लागि एएफसी कपसँगै उपाधि होडमा रहन पनि यो खेल महत्वपूर्ण छ । मच्छिन्द्र ६ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा छ ।

७ खेल खेलिसकेको मनाङ मर्स्याङ्दी क्लब १६ अंकसहित शीर्ष स्थानमा छ । एन्फाले सातौं चरणपछि एएफसी क्लब लाइसेन्स पाएका चारमध्ये शीर्ष स्थान रहने क्लबले एएफसी कप छनोट खेल्ने निर्णय गरेपछि अहिले दुई क्लब त्यसको होडमा छन् ।

त्यसैले मनाङलाई उछिन्दै शीर्ष स्थान पुग्न मच्छिन्द्रले पुलिसलाई हराउनैपर्नेछ । पुलिससँग बराबरी वा हारले भने मनाङको एएफसी कप छनोट खेल्ने बाटो खुल्नेछ । ६ खेलबाट ६ अंकसहित १०औ स्थानमा रहेको पुलिस भने मच्छिन्द्रलाई स्तब्ध पार्दै अंकतालिकामा सुधार गर्ने योजनामा छ ।

यो पनि ,,  साताको पहिलो दिन अर्थात आज (आइत बार) नेपाली बजारमा सुनको भाउ ब’ढेको छ । शुक्रबार प्रतितोला ६०० रुपैयाँले ब’ढेको सुनको भाउ आज आइतबार पनि प्रतितोला ७०० रुपैयाँले ब’ढेको नेपाल सुनचाँदी व्य’वसायी महासंघले नयाँ पुस्तालाई जा’नकारी दिएको छ ।

महासंघका अनुसार आज छा’पावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा का’रोबार भइरहेको छ। छा’पावाल सुन शुक्रबार प्र’तितोला ९२ हजार ७०० रुपैयाँमा का’रोबार भएको थियो।

नेपाल सुनचाँदी व्य’वसायी म’हासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको का’रोबार मूल्यका आ’धारमा दै’निक रुपमा सुन तथा चाँदीको का’ रोबार मूल्य तो’क्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज ते’जाबी सुन को मूल्य पनि ब’ढेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार ९०० रुपैयाँमा का’रोबार भइरहेको छ। शुक्रबार ते’जाबी सुन प्रतितो ला रु ९१ हजार २०० रुपैयाँमा का’रोबार भएको थियो।

सुनको भाउ बढेसँगै आज चाँदीको भा’उ पनि बढेको छ । महास ङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २७० रुपैयाँमा का’रोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला रु १ ह जार २६० रुपैयाँमा का’रोबार भएको थियो।

 

२०७८ पुष १८, आईतवार प्रकाशित 1 Minute 308 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?