
अभिनेता पल शाहविरु’द्ध जबरजस्ती करणीको मुद्दामा नाबा लिग गायिकाले आज अदालतमा बयान फेरेकी छन् ।आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा नाबालिग गायि काले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् ।
पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साह टमा परेर जाहेरी दिन पुगेको दा”बी गरेकी छन् ।सबीचमा पलको परिवारले गायिकाको परिवारलाई प्रभावमा लिएर बयान फेर्न प्रेरित गरेको आशंका गरिएका छन् ।
उनको पक्षबाट गएका एक वकिलले भने– होस्टाइल भइन्, बयान पूरै रेडिमेट दिइरहेकी छन् । आफूलाई पलले करणी नगरेको भन्दैछिन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुँ भनिन् । बाँकी जानकारी भिडियोमा हेर्नुहोला :-
जबकी उनले प्रहरी समक्ष आफूलाई पल ले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी थिइन् । एकाएक अहिले सबै उक्साहटमा हो भन्दैछिन् ।बयान फेरेको अवस्थामा अदालतले ६ वर्षसम्म कैद गर्ने कानूनी व्यवस्था छ । –
त्यस्तै ”’नाबालिग पीडितको तर्फबाट प्रहरीमा जाहेरी दिएका ती बाबुले आइतवार जिल्ला अदालत तनहुँमा गरिएको बकपत्रका क्रममा सुरुमै बयान फेरेका हुन्। वकपत्र गराउने क्र’ममा उनले पल”विरु’द्ध प्रभाव र दबाबमा परेर बलात्कार मु’द्दा दर्ता गराएको भन्दै बयान फेरेका हुन्।
त्यसअघि सुरुमा सुरुमा पीडित नाबालिगको पनि बकपत्र गरिएको थियो। उनले पनि आफूलाई पलले ब’ला’त्का”र नगरेको भन्दै ‘होस्टाइल’ भएकी थिइन्।ती नाबालिगले पनि दबाब र प्रभावमा परेर पल”वि”रु”द्ध उजुरी दिएको बकपत्र अदालतसमक्ष गराएकी छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।