२०७९ असार १३ सोमबार

बाघ देखि गाउले बचाए , नेपालकै रियल हिरो, राजन पाइजा ! दुखि गरिबको यसरी एकाएक भगवान बने (भिडियो सहित)

बागलुङ जिल्लाको बडिगार्ड गाउँपालिकाका राजन पाइजा अहि ले त्यस गाउँका लागि हिरो सा”बित भएका छन्। को’रोनको स मयमा मृ त् यु भएकाहरुको शव व्यवस्थापन देखि कोरोना सं क्र’मित पी डि त हरुलाई अस्पतालसम्म पुर्याउने कामले उनको उचाइ झनै बढे’को रहेछ।

उनले सम्पूर्ण कोभिड सं’क्रमितलाई ना’ङ्गो हातले अस्पताल लिएर गएका थिए। त्यसैले अब हुन लागेको स्थानीय चुनावमा राजन पाइजालाई गाउँपालिका वडाध्यक्षमा उठ्न गाउँले ले सु’ झाव दिएपछि उनी पनि वडाध्यक्षमा उम्मेदवारी दिएका रहेछन्।

राजनको गाउँमा ढुङ्गाले बनाएको एउटा सानो घर रहेछ जुन घरमा प्राय उनका आमा र भाई बस्दा रहेछन्। राजनको बुबा गाउँपालिकाको अध्यक्ष भएका कारण कार्यालय आउनजान सजिलो होस भनेर कार्यालय नजिकै कोठा लिएर बसेका रहे छन् जहाँ राजन र उनकी धर्मपत्नी बस्दा रहेछन्।

युवा वर्गले ने”तृत्व गर्नु पर्दछ भन्ने जुन राष्ट्रिय आवश्यकता छ भन्ने विचार गरेर राजनीति तथा समाजलाई निस्वार्थ भावनाले समर्पित हुने भएकाले मेरो छोरा राजन पाइजालाई राजनीतिमा ल्याउने चाहना रहेछ यहाँको जनतालाई।

‘राजन पाइजाले गर्ने व्यवहार, सामाजिक सेवा, सहयोग अरु कसैमा अहिलेसम्म देखिएको छैन। मलाई लालसलाम भन्न सिकाउने हरुले अहिले नमस्ते गर्दा पनि फर्काउँदैनन्। राजन भनेको एउटा सामाजिक सहयोगी मान्छे हो।

राजन कुनै पार्टीको मान्छे भन्दा पनि सामाजिक मान्छे हो न ऊ काँग्रेस हो न एमाले हो न त माओवादी नै हो भन्ने हामी गाउँले जनताको दृष्टिकोण रहेको छ त्यसैले हामीले राजन लाई जिता उनु पर्छ’ भन्ने स्थानियको भनाइ छ।

राजन पाइजालाई मर्न भनेपछि डर किन नलागेको होला भनेर सोध्दा उनी यसो भन्छन्,’ यो समाजमा भइरहेको कुराहरू सँग म कहीं न कहीँ व्यक्तिगत हिसाबले जोडिएको हुन्छु यसकारण ले डर हुने कुरा हरूलाई सामना गर्दै

जि’त्दै अघि बढिरहेको हुन्छु।’ तपाईं कुन पार्टीबाट आफ्नु राज नीति गर्दै हुनुहुन्छ भनेर सोध्दा उनी यसो भन्छन्,’ म नेपाल क म्युनिष्ट पार्टी ( नेकपा) एमालेको जिल्ला कमिटीको सचिवालय स|दस्य साथै यो गाउँपालिकाको वडा नम्बर पाँचको इन्चार्ज पनि हो।

बाँकी तलको भिडियोमा हेर्नुस

२०७९ बैशाख ५, सोमबार प्रकाशित 1 Minute 1502 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?