
पल शाह प्र”करणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । कर णी अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले कर णी नग रेको भनेर बयान दिएकी हुन् । १६ वर्षभन्दा कम उमेरकी ना बा”लिगलाई कर णी गरेको
पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालतमा मुद्दा दायर भएको थियो । दुबै अदालतले शाहलाई पुर्पक्षका लागि का’रागार पठाउने आदेश दिएका थिए । हाल उनी तनहुँ का”रागारमा छन् ।
जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका ला गि थु’नामा रहेका पलविरुद्ध नाबा’लिगले बयान फेरेपछि घ”ट नाले नयाँ रुप लिने देखिएको छ ।
जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले ज’बर’ज’स्ती आफूलाई ह’स्ताक्षर गर्न लगाए को तथा उ’जुरी दिनका लागि द”बाब दिएको भनेर बयान दिए को स्रोतको भनाइ छ ।
‘पी”डितले सामान्य बोली फेरेकी छन् । अरु सबै हो भन्छिन् स’म्बन्ध हैन् भनेकि छिन्’, तनहुँ अदालत स्रोतले भन्यो । उनले हैन् भने पनि प्रमाणले पु’ष्टी गर्ने स्रोतको भनाइ छ । पीडित
भनिएको नाबालिगको मात्र बयान भएको र आरोपपत्र दायर गर्ने उनका बुवाको बयान भने बाँकी रहेको अदालत स्रोतको भ नाइ छ । नाबालिग गायिकाले बयान फेरिपछि यसका विभिन्न पक्षबारे आशंका उब्जिएको छ ।
तर पी”डितले बयान फेरे पनि प्र’माणका आधारमा प्रकृया अघि बढ्ने स्रोतको भनाइ छ । बयानलाई मात्र नभएर अदालतमा पे स गरिएका प्रमाणलाई पनि आधार मानिने उनको भनाइ छ ।
बुवाको बयानमा के आउँछ त्यसपछि अन्य कुराबारे स्पष्ट हुने छ । ‘पी”डितको बकपत्र सकिएको छ । पीडि”तको बुवा आएको खण्डमा सोमबार वकपत्र हुनेछ’, अदालत स्रोतले भन्यो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।