२०७९ जेष्ठ २ सोमबार

त्यसपछि सन्नाटा छायो, वकिलहरु मुखामुख गरे

काठमाडौं- पल शाहवि”रु’द्ध ज’र्ब’ज””स्ती करणीको आ’रो”प लगाएकी नाबालिग गायिकाले आइतबार अदालतमा एक्कासी बयान बदलेपछि उनको तर्फबाट मु”द्दा ल’ड्न” पुगेकी अधिवक्ता मोहना अन्सारीले अदालत परिसरबाटै ट्वि’ट गरिन्, ‘पु’रु’षा”र्थको विजय कसरी हुन्छ। आज साक्षी भइयो।’

ज’र्ब’ज”स्ती करणीका मु”द्दा अदालतसम्म पुग्दा पी’डि”त ‘होस्टाइल’ भएर बयान फेरेका धेरै उदाहरण छन्। त्यसैले आइतबार तनहुँ अदालतमा बकपत्र दिन जानुअघि पी’डि”त नाबालिगलाई ‘काउन्सेलिङ’ नगरिएको होइन। बकपत्र दिन जानुअघि जिल्लाका एसपी, डिएसपीसहित पी’डि”’त पक्षका कानुन व्यवसायीले पीडितको म’न”स्थिति क”म’जोर नहोस् भनेर करिब २–३ घन्टा ‘काउन्सेलिङ’ गरेका थिए।

त्यतिन्जेलसम्म पीडितको प्रस्तुति हेर्दा कसैलाई लागेको थिएन उनले बयान फेर्लिन् भनेर। तर, प्रहरीको अ’नु’स”न्धा”न अधिकारीसमक्ष पलले आफूलाई बिहेको प्रलोभन देखाएर पटकपटक ज’र्ब’ज’स्ती” क’र’णी”’ गरेको बयान दिएकी नाबालिगले अदालत पुग्दा बयान फेरिदिइन्। बकपत्रका क्रममा जब नाबालिग गायिकाले आफूलाई पलले ब’ला’त्का”’र नगरेको, जाहेरी पनि अरुको उक्साहट र दबाबमा दिएको बयान दिइन्, पी’डि”त”को पक्षबाट हाजिर भएका कानुन व्यवसायी एकाएक अ”च’म्ममा परे।

‘नाबालिगले प्रहरीमा दिएको बयान पनि आफ्नो होइन, प्रहरीले आफैँ लेखेको हो भनिदिइन्,’ पीडित पक्षबाट पुगेकी अधिवक्तामध्ये एकले भनिन्, ‘हामी छक्क पर्‍यौं, हामी सामु ‘नर्मल’ देखिएकी उनी अदालत पुग्दा त पुरै ‘रेडिमेड’ बयान पो दिन थालिन्। अभियोगपत्रमा भएको बयान पनि आफ्नो होइन भनिन्। उनी ‘होस्टाइल’ भइन् भन्नेमा हामी विश्वस्त छौं।’

पी”’डि’तले बयान फेरेपछि उनको पक्षबाट बहस गरेकी अर्की अधिवक्ता सरिता तिवारीले यो मु”द्दामा शक्ति र पैसा दु’रुपयोग भएको संकेत गरेकी छन्। ‘ज”ब’रजस्ती क”र’णी लगायत यौन दु’र्व्य”वहा”रका मु”द्दा”मा राज्यबाट पीडितको सुरक्षा समावेदनशीलताबारे स्पष्ट नीति र अभ्यास नहुँदा पी’डि”’त स्वयं प्रतिवादी जोगाउने ह”ति’या’र बन्न पुग्छन्! पल शाह प्र’करणको यो मोड शक्ति,पैसा र प्रभावको अर्को वि’ड’म्ब”ना”यु’क्त उदाहरण हो,’ तिवारीले ट्विटरमा लेखेकी छन्।

पी”डि’त’माथि पटकप’टक क’रणी भएको भन्दै तनहुँ र पूर्वी नवलपरासीमा पलवि”रु’द्ध जाहेरी परेको थियो। दुवै जिल्ला अदालतले थुनछेक बहसपछि पलमाथि आरोप पुष्टि हुने आधार देखाउँदै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यसपछि जिल्ला कारागार तनहुँमा पठाइएका पल छुट्ने सम्भावना एकदमै कम देखिएको थियो।

तर, आफूमाथि पलले ब’ला”त्का”र गरेको भनेर अ’नु”स’न्धा”न अधिकारीदेखि मिडियासम्म ब’या’न दिएकी पीडित नाबालिग एकाएक अदालतमा बयान बदलेपछि यो मुद्दा त कमजोर भयो नै, सँगसँगै पल प्रकरणले नयाँ ट्विस्ट पनि ल्याएको छ।

यतिखेर उठिरहेको प्रश्न हो, ‘पी’डि”त नाबालिगले अ’चा’नक किन ब’द’लिन् बयान?’

२०७९ बैशाख ५, सोमबार प्रकाशित 1 Minute 303 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार