२०७९ असार १२ आईतवार

महिलाको ‘ह त्या’ गरेर ३ दिनसम्म मृ’त सरीरमा झार’फुक… परिवारमा रु’वाबा’सी , (हेर्नुस भिडियो)

दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उप’स्थित भैसकेका छौ यस समाचा रलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पु र्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वे बसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो ग   रि हामी संगै जोडिनुहोला ।

कञ्चनपुर – आँगनभरि अक्षता, किनारमा आ’गोको धुनी, छेउ मै आ’गोमा हा’लेर रातो बनाइएका फलामका डन्डी । बीचमा म हिलाको श’व । श’वको व’रिपरि तीन जना धामीझाँक्री कामिरहे का थिए । ‘यो हामीले गरेको, हामी नै ठीक पार्छौं,’ उनीहरू भ निरहेका थिए । शव ग’न्हाइसकेको थियो । तैपनि केही क्षण’मा हो’समा ल्याउने भन्दै ह’ल्लिइरहेका थिए ।

कञ्चनपुरको वेदकोट नगरपालिका–६ का वडा सदस्य धनसिंह पुजाराले शनिबार दिउँसो कमला साउदको घरमा देखेको दृ’श्य यही हो । मुसेपानीमा धामीझाँक्रीको कु’टपिटबा’ट एक महिला को मृ”त्यु भएको खबर सुनेपछि उनी त्यहाँ पुगेका थिए । झाँ क्रीको कुट’पिटबाट ४२ वर्षीया रञ्चुला साउदको बिहीबार नै मृ’ ‘त्यु भएको थियो ।

शव गन्हाएको अवस्थामा आँगनमै राखिएको थियो । शरीरभरि घाउ र फलामको डन्डी तताएर पोलेका डाम थिए । ‘बिहानै मेरो घरमा एक–दुई जना आएर साउदको घरमा यस्तो भएको छ भ ने,’ वडा सदस्य पुजाराले भने, ‘म त्यहाँ जाँदा धामीहरू मै’माथि ख’निए, त्यसपछि प्रशासनमा फोन गरेर प्रहरी बोलाउनुपर्‍यो ।’

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत चुरेको ब’त्छेला क्षेत्रमा पदमार्ग निर्मा’णको काममा खटिएकी मजदुर थिइन् रञ्चुला । एकल महिला उनी ज्याला–मजदुरी गरेर दुई छोरी र आफ्नो गु ‘जारा गरिरहेकी थिइन् । श्रीमान्‌को ७ वर्षअघि भारतमा मृ”त्यु भएको थियो ।

टाउको दुखेपछि उनी मंगलबार छिमेकी कमला साउदको घरमा गएकी थिइन्, जहाँ एक महिनादेखि भीमदत्त नगरपालिकाको ह ल्दुखाल र बाराकुण्डाका दुई जना धामीझाँक्री आएर बसिरहेका थिए । रञ्चुलाले पनि धामीझाँक्रीलाई देखाइन् । उनलाई ‘भूत’ लागेको भन्दै थारू समुदायका भर्रा (झारफुक गर्ने) कहाँ जान भनियो ।

त्यो दिनसम्म उनमा सामान्य टाउको दुख्नेबाहेक अरू समस्या थि एन । राति थप असजिलो भएपछि उनी फेरि धामीझाँक्री पा हु ना बसेको घरमा पुगिन्, जहाँ फेरि झारफुक गरियो । धामीहरू धर्मानन्द भट्ट र नारायणदत्त भट्टले मन्त्र सुनाउने भन्दै पटक–प टक कोठामा लैजान्थे, फेरि बाहिर ल्याउँथे ।

उनीहरूले झारफुक गर्दागर्दै अर्को दिन साँझपख उनको जिब्रो ल’रबरिन थाल्यो । झारफुकका नाममा उनीमाथि धामीहरूले अ’त्याचार गरे । रञ्चुलाकी छोरी सरिताका अनुसार आगोमा तताएका फ’लामका डन्डीले मुख र शरीरमा डामेका कारण र’ ञ्चुलाको मृ”त्यु भयो तर झाँक्रीहरूले भने आफूहरूले नै ‘बेहो स’ बनाएकाले फर्काउने दा”बी गरिरहेका थिए ।

‘यसले हाम्रो बारेमा गाउँलेसँग अनेक कुरा गरेकी छ, हामीले नै यसलाई बे’होस बनाएका हौं, यो कुरा बा’हिर भन्यौ भने तिमी हरूलाई पनि यस्तै बनाइदिन्छु,’ धामीले ध”म्क्याएको सरिताले सुनाइन् । सरिताका अनुसार रञ्चुलाको बिहीबार दिउँसो मृत्यु भएको हो । त्यही दिन साँझ रञ्चुलाका देवर पदमलाई पनि क मलाले नै फोन गरेर बोलाएकी थिइन् ।

उनी बैतडीको शिवनाथ गाउँपालिकास्थित घरमा थिए । ‘तिम्रो भाउजूको शरीरमा तिम्री आमाको आत्मा आएको छ, यसको झा’रफुक गर्नुपर्छ भन्दै मलाई बोलाए,’ पदमले भने, ‘म आउँदा त लास मात्रै देखें ।’ रञ्चुलाका दाइ करनसिंह घ’टाल बुधबार नै आएका थिए । ‘धा’मीझाँक्रीले नै मेरी बहिनी मारेका हुन्,’ उन को दा बी छ ।

उनका अनुसार कमला पनि धामीझाँक्री नै हुन् । उनका दुई छो री मात्रै छन् । छोरा नपाएपछि उनले भट्ट धामीझाँक्रीहरूलाई बे ला–बेलामा घरमा ल्याउने गर्थिन् । वडा सदस्य पुजाराका अनु सार कमलाले छोरा पाउने आसमा धामीझाँक्रीमा विश्वास गर्थि न् । पुजाराले खबर गरेपछि प्रशासनले घ’टनास्थल’मा हस्त’क्षेप गरेको थियो ।

प्रहरीले धामीझाँक्री दुवै भट्टसहित कमलालगायत सात जनाला ई पक्राउ गरेको छ । घटनास्थलबाट फलामका डन्डीहरूसमेत बरामद भएका छन् । ‘घटना शंकास्पद छ तर अहिले नै केही भ न्न सकिँदैन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी च क्रबहादुर शाहले भने, ‘शव गन्हाइसकेको छ ।’ शव पोस्टमार्टम का लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको उनले ब ताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामप्रसाद चौध रीले शव गलिसकेकाले घाउ कस्तो हो भन्न नसकिने बताए । ‘लामो समयको शवमा फोका उठ्ने, छाला खुइलिने हुन्छ तर यो केले, कसरी भएको हो छुट्याउन सकिँदैन,’ उनले भने, ‘प्रार म्भिक अनुसन्धानमा सोधपुछ गर्दा आरोपितहरूले बिरामीलाई निको पार्न खोजेको बयान दिएका छन् ।

’ मृतकका आफन्त र स्थानीयले भने धामीझाँक्रीकै कुटाइबाट रञ्चुलाको मृत्यु भएको बताएका छन् । वेदकोट नगरपालिका का नगरप्रमुख अशोककुमार चन्दले पनि जघन्य अपराधको नि ष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई न्याय दिनु पर्ने बताएका छन् ।

त्यस्तै मानवअधिकारका लागि एकल महिला समूह कञ्चन पुरकी अध्यक्ष जानकी जोशीले पनि घटना सुनियोजित भएको दाबी गरेकी छन् । ‘शरीरभरि डाम छ, फोका उठेका छन्, यो ह त्या नभई के हो ?’ उनले भनिन्, ‘पीडितलाई न्यायसँगै दोषीला ई कारबाही हुनुपर्छ, तर बेसहारा बनेका नाबालिग छोरीहरूको जिम्मेवारी कसले लिन्छ ?’
कान्तिपुरबाट साभार गरिएको

२०७९ बैशाख ५, सोमबार प्रकाशित 1 Minute 788 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?