२०७९ असार १२ आईतवार

यस्तो पो होस माया, इन्द्रे णीका छत्र शाही र काजल जोसीको भा, इरल टिक-टक हेर्नुहोस् – (भिडियो सहित)

पछिल्लो समय चर्चित कार्यक्रम इन्द्रेणीका छत्र शाही र काजल काजल जोसीको जोडी दर्शक श्रोताहरुले एकदमै रुचाएका छन । दोहोरि गाउने क्रममा भेट भएका काजल र छत्र, इन्द्रेणीको दो होरि कार्यक्रममा एकाअपसमा दोहोरि खेल्दा धेरै दर्शक श्रोता ह रुले उनीहरुलाइ वा’स्तविक जीवनमा पनि साँच्चिकै जोडी हुन भन्ने प्रश्न गर्छन ।

तर दुवै मध्य एकजनाले बा’हिर खु’लस्त नभने सम्म हामिले गर्ने आँ’कल्न मात्र त हो ।काजलको स्वर अरु कलाकार भन्दा  अ लि धेरि फरक र छुट्टै किसिमको मिठास रहेको छ । त्यस्तै उनी दोहोरीमा पनि निकै नै ख’पिस छन । त्यस्तै छत्र साही पनि दो ‘होरि मा ख’प्पिस नै छन ।

काजल र छत्रको केहि दिन अगाडी उनीहरुको दोहोरि युटुबको टप ट्रेण्डिङ लिस्टमा परेको थियो । यसको सफलतापछि फेरि काजल र छत्रको दोहोरिको दो’स्रो भाग पनि सार्वजनिक भएको थियो । उक्त दोहोरीले पनि पहिलो भाग जत्तिकै नै रेकर्ड का” यम गर्न सफल भएको थियो ।

काजल र छत्र टिकटकमा पनि नि’कै नै सक्रिय रहेका छन । उ नीहरुको टिकटक भिडियोलाइ लाखौ ले हेर्ने गरेका छन । अब प्रस्तुत छ काजल र छत्रको निकै नै रमाइलो टिकटिक भिडियो ।

तेस्तै छत्र बिमारी हुँदा पनि काजले हेरचाह गरेकी थिईन चर्चित कार्यक्रम इन्द्रेणीका छत्र साहीलाई बिस्तारा बाट लेखे यस्तो भा ’बु’क स्टाटस ! कार्यक्रम इन्द्रेणी का छत्र साहीले आफु अस्व स्थ भयको जानकारी गरायका छन्।

सामाजिक संजाल फेसबुक स्टाटस राख्दै छत्र साहीले आफु अस्व स्थ भयको र ओछ्यानबाट समेत आफु नउठेको भन्दै धेरैको कल अनि म्यासेजहरुको समेत प्रतिक्रिया दिन नपाय  को भन्दै सबैलाई माफीसमेत मागेका छन्।

एकै पटक आफुले अहिले ३-४ किसीमका औसधीहरु खान परेको भन्दै छत्र दुखीबनेका छन्। कला र म्यासेजको रेस्पोन्स गरेन भनेर कसैलाई पनि दुखीसमेत नहुन अनुरोध गरेका छन्।

उनले फेस्बुमा स्टाटस लेख्दै एस्तो भनेका छन् “बिरामी पनि कति हुन सकेको म । एकै चोटि ३-४ थरिको औषधिखान परि रहेको छ। ओछ्यानबाट उठेको छैन आज। धेरैले कल गर्नु भाछ रिसिभ गरेन भनेर दुख नमान्नु होला ल।”

उनको यस्तो स्टाटस बाट धेरैले स्वास्थ्यलाभ को कामना गरेका छन् भने धेरैले दु’खब्यक्त गर्दै चाडै निकोभयर सदा जस्तै सबैला ई रमाइलो दिन छिटै आउनुहुने छ भन्दै कामना समेत गरेका छ न्।

छत्र साही भनेको अहिले पछिल्लो समयमा दोहोरी क्षत्रको निकै चलेको नाम हो र उनका हरेक भिडियोहरु धेरै द’र्शक हरुले मन पराउने गर्दछन। अझै उनको र काजल जोसीको बिषयलाई लिय र पछिल्लो समयमा अर्को चर्चा झनै चल्दै गयको पाउन सक्छौ।

अझै भन्ने हो भने छत्र साही र का’जलको माया प्रेमको कुरा बजारमा चर्चा चलिरहदा अहिले काजलले छत्र प्रती देखायको माया अनि हेरचाहले गर्दा पनि धेरै दर्शक श्रोताहरु निकै खु’सी भयको समेत देख्न सकिन्छ भने छिटै निको भयर यो जोडि सदाका लागि एक भयको समेत देख्न चाहने धेरै पाउन सक्छौ।

छत्र साही र कजाल इन्द्रेणीका नि’कै प्यारा कलाकार हुन जसले गायका गितहरु अर्थत दोहोरीलाइ लाखौ दर्सकहरुको नजर पुग्ने गर्दछ। जसका दोहोरीका टु’क्काले प्राय सबैलाइ मोहितनै गराउने गर्दछ।

केही दिन अघिमात्र बिबाह बन्धनमा बाधिएकी काजल जोशी अहिले जु’म्लामा गएर घरपरिवारसित यसरी रमाइ रहेकी छिन् ।

(हेर्नुस् भिडियो)

२०७९ बैशाख ५, सोमबार प्रकाशित 1 Minute 1604 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?