२०७९ जेष्ठ २ सोमबार

अमृताले मृ. त्यु पुर्वक बनाएका टिक-टक भिडियोहरु युटुबमा भाइरल-हेर्नुहोस् (भिडियो सहित)

दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्या एर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अ न्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहि ले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडि नुहोला ।

रुपन्देहीको तिलोत्तमा–२ जानकी नगरकी अमृता खत्री (टण्ड न)को मृ”त्यु प्रकरले ति’लोत्तमा अ’शान्त बनेको छ । चैत्र ३० गते नयाँ वर्षको अघिल्लो साँझ अमृताको वि’ष सेवनबाट मृ’त्यु भएपछि उनको हत्या भएको भन्दै माईती पक्ष र आफन्तहरुले नि’रन्तर वि’रो’ध प्रदर्शन र आन्दोलन गरिरहेका छन् ।

७ वर्षअघि स्थानीय प्रेम टण्डनसँग प्रेम विवाह गरेकी अमृताले आफन्तको सहयोग माग्दा-माग्दै जीवनबाट नै विदा लिएकी छन् । घटना बारे अ’नुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुप न्देहीले अमृताका श्रीमानसहित सासु र ससुरालाई समेत प”क्रा उ गरेको छ ।

प्राय घरमा झ’गडा परिरहने २९ वर्षीय अमृताको परिवारबाटै ह’ त्या भ’ए’को भन्दै आफन्तहरुले दो’षि पत्ता लगाई कारबाही मा ग गरिरहेका छन् । गत भदौंमा अमृता र उनको परिवार बीच भ एको मिलापत्रको एक कागजले समेत उनी पारिवारीक क’लह र समस्यामा थिइन् भन्ने कुरालाई जोड दिएको छ ।

अमृताले घर परिवारले सामान्य विषयमा पनि मा’नसिक र सा ’रिरीक या’तना दिने गरेको भन्दै तिलोत्तमा नगरपालिकाको व डा कार्यालयमा निवेदन दिएकी थिईन् । २०७८ भदौ १७ गते वडा अध्यक्ष दधिराम गौतमको रोहबरमा वडा सदस्यहरु, वडा सचिव, घर र माईती पक्षको बीचमा छलफल गरि अबका दिन मा घरमा बस्ने

वातावरण मिलाउने र अमृता घरमै बस्ने गरि लिखित सहमती गरेका थिए । त्यसपछि अमृता घरमै गएर बसेपनि श्रीमान र सासुआमासँगको सम्बन्ध राम्रो बन्न सकेको थिएन तर अमृ ताले घरपरिवारले मा’नसिक रुपमा पी’डा दिने गरेपनि माईती लाई भने भनेकी थिईनन् ।

गत असोजमा दाजु पुष्पकको विवाह भयो । अमृता छोरालाई लि एर दाजुको वि’वाहमा माईती गईन्, जेठानको विवाह हुँदा प्रेम भने ससुराली गएनन् ।पुष्पकले बहिनी र ज्वाईको सम्बन्ध न’सुधारिएको त्यतिबेला पनि पत्तो पाईसकेका थिए ।

९ बर्ष अघि प्रेमको परिवारबाट सुरुमा माग्न आउँदा अमृताको माईती पक्षले स्वीकार नगरेपछि प्रेमको प’रिवारले भगाएर भा रतमा लगेका थिए । त्यसको एकवर्ष पछि नै अमृता र प्रेमको कोखबाट छोरा आ’दित्य जन्मिएका थिए

अमृताका दाजु पुष्पकका अनुसार बेरोजगार रहेका प्रेम दुईचार सय रुपैयाँको लागि पनि आमाबुवा माथी नै निर्भर थिए । श्रीमा नको आम्दानीको श्रोत नभएपछि अमृतापनि सासु ससुरामाथी नै निर्भर थिईन् । भागि विवाह गरेको कारण सामान्य स’मस्या हरु माईतीमा लगेर सुनाउन पनि सकेकी थिईन् ।

बहिनी र ज्वाईको बीचमा सम्बन्ध राम्रो नभएको बुझेका पुष्प कले बेलाबेला बहिनीको आर्थिक समस्या टारिदिने गरेको भए पनि घरपरिवारप्रतिको जि’म्मेवारी पूरा गर्नबाट पछि नहट्न बहि नीलाई सुझाई रहन्थे ।अमृताको घर परिवारमा हुने निरन्तर भइ रहने मनमुटावले दाजु पुष्पकलाई पनि चि’न्तित बनाइरहन्थ्यो ।

चैत्र ३० गतेका दिन पनि जब बहिनी माइतबाट साझपख घर गई न ४० मिनेट पछि राती ९ः १४ मा दाजु पुष्पकको मोवाई लमा म्यासेज आयो माईतीले भन्छन घर जा घरकाले भन्छन तेरो माईत जा चेलिको जिन्दगी पनि कस्तो घर न घाटको अव त्यो चेली कहा जाने ?माईतीलाई ईज्जत प्या’रो भयो बिहे गरेर गएकी चेलीलाई

घरकाले टिक्न नदिने चेलीको फेर्ने सास गयो ।बहिनीलाई अ’ त्यन्तै माया गर्ने दाजु पुष्पकले बहिनीलाई म्यासेज गरेर सोधे के भयो र बहिनी खाना खाईस ? त्यसको दश मिनेट पछि फेरी अ मृताले दाईलाई म्या’सेज लेखिन ‘दाई म मर्न चाहन्न,

म यहाँ बस्न नी सक्दिन, प्लिज दाई हजुरको बोझ नी हुन चाह न्न, प्लिज दाई मलाई यहाँबाट निकाल्न हेल्प गर्नु म निस्किन्छु ।’तिलोत्तमाको जानकी नगरकी अमृता र सोही ठाउका प्रेम टं ण्डन बिच करीव ९ बर्ष पहिले प्रेम बिवाह भएको थियो। बिवाह भएको एक बर्ष पछि उनीहरुको एक छोरा जन्मेका थिए ।

बहिनी माथी त्यसको अघिल्लो दिन सांझ पनि हातपात भएको थाहा पाएपछि पुष्पक श्रीमती मधुलाई लिएर बहिनीको घरमा ग एका थिए तर अमृताकी सासु दिपा टण्डनले घरको मामिलामा किन हस्तक्षेप गर्न आएको भनेर दाजुभाउजुलाई घरमा न’छिर्न भनिन् ।

बहिनीको घर नजिकै भएकोले घरपरिवारमा भएका सामान्य झै’झगडा पनि पुष्पकले थाहा पाईहाल्थे। झै’झगडा हुँदा दाजु पुष्पक र भाउजु मुना अमृताको घरमा पुग्थे र बहिनी ज्वाई दुवै लाई नै सम्झाएर फर्किन्थे। चैत २९ गते पनि पुष्पकले बहिनी माथी कुनै नराम्रो भए आफूले नछोड्ने भन्दै बाहिरैबाट चे’ता व’नी दिएर घर फ’र्किएका थिए ।

बहिनीको यस्ता म्यासेज देखेपछि दाजु पुष्पकले ‘त जस्तो मा न्छे मर्ने कुरा गर्ने हो ? भोलि भान्जासँग आईज कुरा गरम्ला’ भन्दै अमृतालाई म्यासेज पठाएपनि अमृताले भने जवाफ फर्का ईनन्,निरन्तर घरमा बहिनी माथी दवाव र यातना हुदै आएको था हा पाएका पुष्पकले बहिनीले पठाएको म्यासेजबाट झस्केका थिए ।

उनले बहिनीलाई तत्काल फोन गरे तर बहिनीको फोन स्वीच अफ थियो । चैत्र ३० गते राती ९ बजेर ३० मिनेटदेखि ३२ मिने टको बीचमा बहिनी अमृता खत्री टण्डनले पठाएका यी म्यासेज हेरेपछि दाई पुष्पकले बहिनीमाथी केहि नराम्रो भईरहेको छ भ न्ने लख काटिसकेका थिए ।गोलोबलआवाज बाट

पुष्पकको मात्रै होईन होईन अमृताका माईती सबैको फोन ज्वा ई प्रेम टंण्डन र उनको परिवारले केही महिना अघि देखि ब्लक गरेका थिए। त्यसैले बहिनीलाई फोन सम्पर्क हुन सकेन । त्यस को करीव १० मिनेट हा’राहारीमा अमृताले विष सेवन गरि अस्प ताल ल्याएको भन्दै उनका श्रीमान प्रेम टण्डनले पुष्पकलाई अस्प ताल बोलाए ।

राती ९ बजेर ३२ मिनेटसम्म दाजुसँग म्यासेजमा कुरा गरिरहेकी अमृताको ९ बजेर ५० मिनेटमा प्राण प’खेरु उ’डी सकेको थियोे । अमृता अव कहिल्यै जवाफ नफर्काउने गरि विदा भईसकेकी थिईन् ।-इताजाखबरबाट।

२०७९ बैशाख ६, मंगलवार प्रकाशित 1 Minute 872 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार