२०७९ असार १७ शुक्रबार

पल शाहको बहिनीको बारेमा यस्तो समाचार आएपछि गरिन खण्डन (भिडियो सहित)

नाबालिग भनिएकी पि’डित गायिकाले केही दिन अघि मात्रै तन हुँ अदालतमा आफ्नो बयान फेरेसंगै पलको विषयमा अनेकौं टि का’टिप्पणी गरिंदै आएको विभिन्न सञ्चार माध्यमहरु जनाए का छन् ।

बयान फेरीको विषयमा कतिले पलले नै का’रागार’बाट पि’डित भनिएकी नाबालिग गायिकालाई बिहेको प्र’स्ताव पठाएको टि’ प्पणी गरेका छन् भने कतिले पलले आफ्नो पावरको दुरु’पुयोग गरे भन्दै पललाई नै अझैं का’रवाही’को माग समेत गरेको देखि यो ।

यसै सन्दर्भमा सञ्चार माध्यमहरुले घ’टनालाई अर्को ट्वी’स्ट दिने गरी समाचारका विभिन्न शिर्षकहरु ब’नाएर पल शाहकी बहीनी रोशनी राज्यलक्ष्मी शाहलाई नै मुछेको पनि देखियो । नाबालिग भनिएकी पि’डित गायिकाले ब’यान फेर्नुको मुख्य का’रण भने पलकी बहीनी रोशनी

भएको समाचार स’म्प्रेषण भएपछि बहीनी रोशनीले उक्त सबै समाचारको खण्डन गरेकी छन् । उनले आफुले न पि’डित भनि एकी गायिकालाई कुनैप्रकारको प्र’लोभन दिएको न त समाचार लेख्नेले नै आफुलाई सोधेर समाचार लेखेको बताएकी छन् ।

पलकी बहीनी रोशनीके भनाई अनुसार यस्ता खालका भ्रा’मक समाचार लेखेर अ’नुसन्धानको क्रममा रहेको हाम्रो मु’द्यालाई क म्जोर बनाउने र बिथोल्ने प्रयास भईरहेको भन्दै यस्तो नगर्न सबै सञ्चार माध्यमहरुलाई आ’ग्रह गरेकी छन् ।

उनले यस’प्रकारको समाचारहरुमा कुनै प्रकारको स’त्यता न.भएको भन्दै आफ्नो दाई पलका फ्यानहरुले विश्वास नगर्न पनि आ’ग्रह गरेकी छन् । पि’डित भनिएकी गायिकाले बयान फेरेपछि भने हिजो अभिनेता पलको हातबाट ह’त्कडी फु’का ईएको छ ।

 

यो पनि ,,मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृ”त्यु भएको खुलेको छ । चैत ६ गते एक शिक्षक ले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घ’टनापछि हिं’सा भड्कँदा

भएको झडपमा २६ वर्षीय श्रेष्ठको मृत्यु भएको थियो । त्यति बेला उनको धा’रिलो ह”तियार प्रहारबाट मृ’त्यु भएको बताइ एको थियो ।

तर, पोस्टमार्टम रिर्पोटमा उनको गोली लागेर मृत्यु भएको खु’ले को हो । श्रेष्ठको कोशी अस्पताल विराटनगरमा गरिएको पोस्ट मार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फाइयर आम इन्जुरी’ भन्ने उल्लेख छ ।

प्रहरीले गरेको लामो अनुसन्धानपछि सरकारी वकिलको कार्या लयमा बुझाइएको अ’नुसन्धा”न प्र’तिवेदन”मा वनि श्रेष्ठको शरी रबाट गो’ली नि’कालिएको उल्लेख छ ।

श्रेष्ठमाथि लागेको गोली नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशा ला परीक्षण गर्दा त्यो प्रहरीको हति’यारबाट नि’स्केको गो’ली सँग नमिलेको जनाइएको छ ।४

घटना भएको दिन प्रहरीको तीनवटा ह’तियारबाट फायर खु’ले को भए पनि श्रेष्ठको शरीरमा भएको गोली प्रहरीको ह”तिया रबाट चलेको पुष्टि हुन नसकेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले ले बताए ।

प्रदर्शनकारीबाटै प्रहरीमाथि गो’ली चलाइएको देखिन आएको प्रहरी अ’नुन्धानबाट खु’लेको छ । घटनामा संलग्न भएको आ’ ‘रोपमा हालसम्म ६३ जना पक्राउ परेका छन् । तीमध्ये १६ जना बालबालिका छन् ।

१५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका सवालक १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अ’भद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको बताइएको छ ।

 

२०७९ बैशाख ६, मंगलवार प्रकाशित 1 Minute 5702 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?